पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।
सुन तस्करी प्रकरण
फाेटाेफिचर
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।
अध्यक्ष ओलीले सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरणको राजनीति गरिरहेको भन्दै राष्ट्रपतिले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर साथ दिएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन नसक्ने भन्दै यो सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिएको हो ।
सरकारले शिक्षामा परिर्वतन ल्याउन खोजे जस्तो गरेर जनतामा भ्रम मात्रै छरेको टिप्पणी गरे ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो।
सिआइबीले प्रतिवादी बनाएको पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ।
अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै रहेकाले उक्त घटनाको विवरण थपघट हुनसक्ने महान्यायाधिवक्ता खत्रीले जानकारी गराए । प्रतिवेदन कुल ३१४ पृष्ठको रहेको जनाइएको छ ।
बुधबार सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ ।
दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने पनि कम्पनीको भनाइ छ ।
यो ग्राहक योजना नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ ।
उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।
बुद्ध एअरमा कारणवश फ्लाइट क्यान्सिल गर्न पर्यो भने यो कार्डमार्फत विना चार्ज क्यान्सिलेसन गर्न सकिने छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।
थप आर्थिक स्रोत जुटाएर दुई वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी सरकारले नीतिगत निर्णय गरेको उनको भनाई छ ।
‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार क्यानको चुनावी साधारण सभा सुरु हुन लागेको हो।
बिहीबार राति समूह इमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३-१ को सहज जित निकालेको हो।
हामीले काठमाडौँ बिजनेस क्याम्पस खोलेको तेस्रो वर्षमा रनिङ भइरहेको छ। हाम्रो उदेश्य स्थापना कालदेखि नै विद्यार्थीहरूलाई उद्यमी बनाउनु हाे । जो विद्यार्थी उद्यमी बन्न चाहन्छ उनीहरूका लागि यो क्याम्पस एकदमै राम्रो गन्तव्य बनेकाे छ ।
विदेश जाने क्रम नराम्रो होइन, बाहिर गएर नयाँ ठाउँमा गएर नयाँ कुरा सिक्नु भनेको नराम्रो होइन । हामी जब आफ्नाे ठाउँबाट नयाँ ठाउँमा जान्छाैँ तब अन्य कुराहरू सिक्छाैँ, बुझ्छाैँ । तर विदेशमा पढेर नेपालमा फर्कने माहाेल हुनुपर्छ।
सबै मान्छेले पढ्नैपर्छ भन्ने छैन यो कुरामा प्रष्ट हुनुपर्छ । साक्षर हुनुपर्याे। अहिले ९, १० कक्षा सबैलाई पास गरिदिने, प्लस टुमा पनि सबैलाई पास गरिदिने सरकारको सिस्टमले मान्छेलाई झन् झुक्याएको छ।
गुणस्तरिय शिक्षा महंगो नै हुन्छ। तर गुणस्तरहिन शिक्षा त्यो भन्दा महंगो हुन्छ। हामीले सस्तो र महंगो के कुरालाई हेर्ने सबैभन्दा महत्वपूर्ण हो। तर अरू देशभन्दा नेपालमा शिक्षा एकदमै सस्तो छ।
चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् ।
विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोममार्फत सपरिवार एकैसाथ बसेर हेर्न सक्नेछन्।
अमर वान्तुले रचना र संगीत गरेको गीत 'कुटुकुटु खायो मुटु गरेउ कमाल कति माया लाग्छ तिम्रो अनि बरि लै'बोलको गीतको छायांकन गरिएको छ ।
बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।
परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्। गौरव र श्रेणीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।
स्प्याराे एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लेटफर्ममा जोडेको छ ।
विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सीलगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा सेवाग्राहीका डेटा संकलन, प्रशोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज एप्लिकेसन नेपालमा पनि सुरु भएको हो।
कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सेक्युरिटिज विषयलाई तीनवटा सेसनमा विभाजन गरेर बृहत छलफल गरिएको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आंकलन गरिएको छ ।
विशेषगरी ब्राउजरमा च्याटजीपीटीको साइटमा गएर च्याटजीपीटी प्रयोग गर्ने हो भने धेरै झन्झटिलो लाग्न सक्छ । त्यसैले एप नै डाउनलोड गरी प्रयोग गर्दा भने निम्न प्रकारका फाइदाहरु लिन सकिन्छ।
समाज
सिंहदरबारमा वैद्यनिकट माओवादी कार्यकर्ताले प्रदर्शन गरेपछि तनाव [तस्विरमा]
वैद्य निकट माओवादी कार्यकर्ताको निषेधित क्षेत्र प्रवेश प्रयास : सिंहदरबारमा तनाव
आन्दोलनको तेस्रो दिनः प्रदर्शनसँगै शिक्षकहरु नाचगानमा मस्त, सर्वसाधारणलाई सास्ती
शिक्षकहरूकाे आन्दोलनका कारण काठमाडौँको मुख्य सडकहरूकाे यातायात सेवा अस्तव्यस्त भएको छ। जामका कारण छिनमै पुग्ने ठाउँ पुग्न पनि घण्टौँ पर्खनुपर्ने अवस्था छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।
चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै
नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू घोषणाको तयारी छ।
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ।
बाँकेको बाल सुधार गृहमा तोडफोड, १ जनाको मृत्यु
सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड गरेकाे हाे।