1
1
1

प्रतिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गलाई लिएर संसदीय समिति सामु असन्तुष्टि पोखेको छ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य सुधार भएको छ।

गैरआवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।

एमालेको माधव नेपाल समूहले पार्टी जोगाउन ‘ओलीको भण्डाफोर’ गर्ने निर्णय गरेको छ।

जनता समाजवादी पार्टी (जसपा) का बहुमत चारजना सांसदले आइतबार लुम्बिनी प्रदेश सरकारलाई साथ दिएपछि राजनीतिले अर्कै मोड लिएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी