११ कात्तिक २०७८ बिहीबार
1

एमाले वडा अधिवेशन

के होला चोलेन्द्रको भविष्य? किन तानिए विवादमा? (भिडियाेसहित)

डिजे म्युजिकमा प्रतिबन्ध, रक्सी पसल बन्द

निकेश बराल
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादले झन् झन् उग्ररूप लिँदै गएको छ।
1
1

वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन्।

सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले युवा पुस्ता नेतृत्वका लागि सक्षम रहेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ ।

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादले झन् झन् उग्ररूप लिँदै गएको छ।

निकेश बराल

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन् ।

१८ जना सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा खुलेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधवार पाँच वटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई सर्वोच्च प्रशासनको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका छन् ।

विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ। निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने महासङ्घको भनाइ छ।

मंगलबार नेप्सेका ८ उपसमूहमा हरियाली छाएको छ भने ४ वटा उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

भारतीय बजारमा तिब्र गतिमा विस्तार भैरहेको यो मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ।

ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बीमा गर्नुपर्ने भएको छ।

इंग्ल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरूले स्वागत तथा सम्मान गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग तीन वर्षको सम्झौता गरेका छन्।

नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको छ।

२० वर्ष अघि सन् २००१ मा टेलिभिजन यात्रा सुरु गरेकी माल्भिका सुब्बा एक कुशल टेलिभिजनकर्मीका साथै पूर्वमिस नेपालसमेत हुन्।

नेपाली चलचित्रकी नायिका नीता ढुङ्गानालाई दसैँ भन्ने बित्तिकै आफ्ना अभिभावकको याद आउँछ। यससँगै उनलाई भवानी दुर्गाको समेत याद आउँछ।

दसैँ भन्ने बित्तिकै गायक राजेश पायल राईलाई नयाँ नोट र नयाँ लुगा सम्झनामा आउँछ। बाल्यकालमा यिनै कुराहरूले लोभ्याएकाले पनि नयाँ नोट र नयाँ लुगा सम्झनामा आउने उनी बताउँछन्।

कोरोना भाइरसको कारण विश्वमा अधिकांश देशमा लकडाउन भए। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि विश्वका अधिकांश देश लकडाउन गर्न बाध्य भए।

कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्। दुवैबीच एक घन्टा कुराकानी भएको थियो।

नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन्। उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्म नगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए। भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो।

कोरोना भाइरसको महामारी अघि ओटीटी (ओभर दी टप) प्लेटफर्म बिस्तारै उदाउँदै थिए । डिजिटल प्लेटफर्ममा सामग्री भए पनि दर्शकले त्यति चासो लिएका थिएनन् ।

केही समय अघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले वाग्मती कानून एप निर्माण गरेको छ।

फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पुर्याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी छिन्।

दसैँ । यो शब्द आफैंमा एउटा उत्साह र उमंगले भरिपूर्ण शब्द हो। अझै दसैँ नजिकिँदै गर्दा आम नेपालीहरू, कामको सिलसिलामा टाढिएकाहरू पनि घर फर्किएका छन्।

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ।

संसारभरि नै सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुका ठप्प छन्।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी