1
1
1
1

राजनीति

रास्वपा सभापति रवि लामिछाने आज मलेसिया जाँदै

कुकुरतिहार पनि आजै

लामिछाने आज राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सह-प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

स्लग

सातौं दक्षिण एसिया कराते च्याम्पियनसीप आजबाट काठमाडौंमा

दुर्गा प्रसाईं एकाएक गायब

सातौं दक्षिण एसिया कराते च्याम्पियनसीप आजबाट काठमाडौंमा
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि कूल २ सय ३७ खेलाडीले प्रतिस्पर्धा र्गे च्याम्पियनसीपका प्रचार संयोजक रवि महर्जनले जानकारी दिएका छन् ।
1
1
1
1

लामिछाने आज राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सह-प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संबोधन गर्दैछन् ।

राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसदले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्।

प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुने विषयमा मुख्यमन्त्री र प्रदेश प्रमुख खापुङबीच छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे ।

बरामद सुन नेपाल राष्ट्र बैक टक्सार विभाग बबरमहल काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।

दसैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित एक विश्वस्त सूत्रले जानकारी दिएको छ। तर आयोगले भने यसको पुष्टि गरेको छैन।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध तस्करीका विषयमा यसअघि भएका अनुसन्धान लगायतका सन्दर्भ सामग्रीहरुको अध्ययन भइरहेको जानकारी दिए।

इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजनाविरूद्ध बुधबार मुद्दा दायर गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो।

आज काठमाडौंमा गोलभेँडा सानो (लोकल) प्रतिकिलो १३ रुपैयाँ २० पैसा, रातो आलु ४६ रुपैयाँ, सुकेको प्याज ९८ रुपैयाँ ८० पैसा प्रतिकिलो तोकिएको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ।

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रका समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताए ।

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् ।

उनले सडकमा बत्ती नबाल्दा अपराधिक समुहबाट विभिन्न घटनाहरु हुनेतर्फ मध्यनजर गरी लाइन छोड्न प्राधिकरणलाई अनुरोध गरेका छन् ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि कूल २ सय ३७ खेलाडीले प्रतिस्पर्धा र्गे च्याम्पियनसीपका प्रचार संयोजक रवि महर्जनले जानकारी दिएका छन् ।

चौथो टी–२० मा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले पाँच खेलको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको हो ।

योसँगै अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफल भएको हो ।

शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।

सरकारले जुन समयमा टिकटमाथि प्रतिबन्ध लगायो, त्यो उचित समय होइन। संविधान सत्तामा बसेका केही थान शासकहरुको हितमा मात्र बनेको होइन ।राजनीतिक दलहरुले सधैँ जनताको समर्थन मात्र पाउँछौं भनेर सोच्नु गलत हो।

टिकटकले बिकृति,विसंगती धेरै भित्र्याएकाे छ। असमाजिक गतिविधिहरू पनि देखिएका छन्। तर यसकाे नियमनका लागि अहिलेकै कानून पर्याप्त छन्। क्षमता नभएकाे मान्छेले पद प्राप्त गर्याे भने भइरहेका औजारहरू प्रयाेग गर्न सक्दैन। त्यसकाे उदाहरण यही हाे । [...]

गोल्डस्टार जुत्ता विश्वप्रसिद्ध चिनियाँ अनलाइन रिटेल कम्पनी अलिबाबामा समेत किन्न पाइन्छ। यति मात्र होइन, गोल्डस्टार दुबई, कतार, मलेसिया, थाइल्यान्ड आदि एसियाली मुलुकसम्म पनि पुगिसकेको छ।

म योग्य भएर र मलाई योग्य ठानेर यो उपाधि दिनुभएको हो । आलोचकहरुले मलाई मात्र होइन, मेरो बुबालाई पनि छोरोको नाममा पुस्तक छपाइदिरहने ? लगायतका प्रश्न सोधिरहन्छन् । तर, यस्ता कुराले केही असर पार्दैन । [...]

निर्देशकले पहिल्यै भनेका थिए कि यो अहिलेसम्मकै सबैभन्दा हिंसात्मक फिल्म हो, अर्थात् धेरै रक्तपात हुने हिंसात्मक फिल्म हो।

फिल्म हेरिरहेका दर्शकले सामाजिक सञ्जालमा भिडियोहरू पोष्ट गर्दै फिल्म बबाल भन्दै प्रतिक्रिया दिइरहेको भारतीय मिडियाले जनाएका छन्।

फिल्मलाई लिएर फ्यानमा निकै उत्साह देखिएको छ। यी सबैको बीचमा विक्की कौशलकी पत्नी तथा अभिनेत्री कट्रिना कैफले सैफ बहादुरको पहिलो रिभ्यु सेयर गरेकी छिन्।

निर्माण कम्पनि बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच फिल्म रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो।

जसअनुसार पिभिआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो। ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ।

अन्तरिक्षमा रहेको साइकी स्पेसक्राफ्टबाट सन्देश पठाइएको थियो, जुन ५० सेकेन्डमा पृथ्वीमा प्राप्त भएको हो ।

एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् ।

एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन् ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी