सुधन गुरूङमाथि भएको छानबिनको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

सुधन गुरूङमाथि भएको छानबिनको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सरकारले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि भएको छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गुरूङमाथि भएको छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएपछि राजीनामा दिएका गुरुङ सफाइ पाएलगत्तै पुनः सोही पदमा फर्कने चर्चा छ ।

Logo