सभामुखको अनुमतिविनै संसदमा विपक्षी सांसदहरूको ५ मिनेट मौनधारण

सभामुखको अनुमतिविनै संसदमा विपक्षी सांसदहरूको ५ मिनेट मौनधारण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलका सांसदहरूले आज प्रतिनिधि सभा बैठकमा ५ मिनेट मौनधारण गरेका छन्।

सभामुखको अनुमतिविनै कांग्रेसका सचेतक निश्कल राईले आफ्नो धारणा राख्ने क्रममा ५ मिनेट कांग्रेस सांसदहरूलाई मौनधारण गर्न आह्वान गरेका थिए। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरूले उठेर मौनधारण गरेका छन्।

Logo