काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र पदमा रहने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले यो ५ वर्षको सरकारमा तीन वर्षसम्मरातदिन नभनी काम गर्ने र पद युवालाई छाड्ने बताएका छन् ।
ढिला हिँडेर ठाउँमा नपुगिने भन्दै नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने उनको भनाइ छ ।





























प्रतिक्रिया