1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

रामकृष्ण ढकालको 'भो आँशु नझार'मा बजारमा

1
1
1
1
1
1
1

गायक रामकृष्ण ढकालको स्वर रहेको 'भो आँशु नझार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । 

भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्तशैलीमा देखाइएको छ।  गीतकार नारायण कंडेलका 'भेट भयो सोल्टिनीसँग','चाइनेजो', लगायतका  गीतहरू चर्चित छन् ।

संगीत

प्रकाशित: ४ मंसिर २०७९ १६:१७ आइतबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी