एसिसि प्रिमियम कप: आज कुबेत र सिंगापुर तथा कतार र मलेसिया बिच प्रतिस्पर्धा हुने

एसिसि प्रिमियम कप: आज कुबेत र सिंगापुर तथा कतार र मलेसिया बिच प्रतिस्पर्धा हुने


एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १-१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १-१ अंक बाँडेका छन् ।

Logo