नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभर ७९३ जनाको नमुना परीक्षण गर्दा १३९ पीसीआर विधिबाट ४ जना तथा ६५४ एन्टीजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो । साथै आज १३ जना संक्रमणमुक्त भएका हुन्।
हाल सक्रिय संक्रमित ८० जना रहेका छन् ।
प्रतिक्रिया