काठमाडौं । "/>

नयाँ व्यवसाय गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण

नयाँ व्यवसाय गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण


 काठमाडौं । सरकारले आगामी वर्ष देखि नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने घाेषणा गरेकाे छ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको बताएका छन । यसकाे लागि सरकारले अागामि अार्थिक वर्षकाे बजेटमा ६० कराेड रुपैयाँ बजेट विनियाेजन गरेकेा छ। यसबाट सरकारले उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन बताएकाे छ।

Logo