१९ मंसिर २०७८ आइतबार

अनिता चलाउनेको 'यस्तो बनोस् मेरो तीज' सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।

चर्चित गायिका अनिता चलाउनेको तीज गीत सार्वजनिक भएको छ । हरेक बर्ष जस्तै यसपटक पनि उनले तीज गीत सार्वजनिक गरेकी हुन् ।

‘यस्तो बनोस् मेरो तीज’ गीतको आज सार्वजनिक गरिएको हो । गीतमा बिपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ । यसमा अनिता चलाउनेको स्वर सुन्न पाइनेछ ।

गीतको म्युजिक भिडियोमा चर्चित जुम्ल्याहा दिदिबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । तीजको गीतमा यो उनीहरुको पहिलो अभिनय हो । उनीहरुलाई सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । हेरौं भिडियोमा :

प्रकाशित: २४ असार २०७७ १८:४८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी