२० मंसिर २०७८ सोमबार

कमेडी च्याम्पियन सिजन–२ को टिजर सार्वजनिक

काठमाडौं ।

कमेडी च्याम्पियन सिजन–२ को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक टिजरमा अडिसनका लागि तयार रहन आग्रह गरिएको छ ।

अडिसनको मिति भने टिजरमा उल्लेख गरिएको छैन । यसको तयारी गरिरहेको कमेडी च्याम्यिनका निर्देशक विशाल भण्डारीले बताए । दुई हप्तापछि प्रोमो सार्वजनिक गरिने र यसमै सबै जानकारी दिने उनले बताए ।

कमेडी च्याम्पियन सिजन–१ को विजेता हिमेश पन्त भएका थिए । यस्तै दोस्रो र तेस्रोमा क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन रहेका थिए ।

प्रकाशित: ६ साउन २०७७ ११:४७ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी