२० मंसिर २०७८ सोमबार

गायक नवीन न्यौपानेको नयाँ गीत ‘माया भनी बोलाउँदा’ बजारमा (भिडियो)

काठमाडौं ।

गायक नवीन न्यौपानेको आवाजमा रहको नयाँ गीत ‘माया भनी बोलाउँदा’ बजारमा आएको छ । प्रेमिल भावयुक्त शब्दमा तयार गीत केही दिन अघि सार्वजनिक भएको हो ।

मनोजराज शिवाकोटीको शब्द संगीतमा तयार गीतमा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । गीतमा मिक्सिङ मास्टरि भने प्रकाश मिश्रको रहेको छ ।

गीतलाई लिरिकल भिडियोमार्फत बजारमा सार्वजनिक गरिएको हो । अकोस्टिक स्टुडियो नक्सालमा रेकर्ड गरिएको गीतको भिडियो सम्पादन तथा ग्राफिक्समा रहेर कविन महर्जनले काम गरेका छन् । गीतलाई गायक न्यौपानेकै युट्युव च्यानलमार्फत हेर्न सकिन्छ । भिडियोमा  :

प्रकाशित: १ भदौ २०७७ १२:२३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी