1
1
1
1
1

समीक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउनी” सार्वजनिक (भिडियो)

1
1
1
1
1
1

काठमाडौं ।

गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।

गीतमा सुदिप कुँवरकै संगीत र केशब बडुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ ।

भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समीक्षालाई सुदिप कुँवरले फकाइरहेको देख्न सकिन्छ । भिडियो :

 

प्रकाशित: १२ असोज २०७७ १७:१४ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी