1
1
1
1
1
0
Shares

कल्पना दाहालको “कोरोनाको दशैं” गीत सार्वजनिक

1
1
1
1
1
1
1
1

रमेश प्रसाईसंगको लाईभ दोहोरीबाट चर्चामा आएकी बहुचर्चित गायिका कल्पना दाहालको  “कोरोनाको दशैं”  गीत बजारमा सार्वजनिक भएको छ।

गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीत “कोरोनाको दशैं”  गीतमा यादव देवकोटा ( सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वयम् कल्पना दाहाल र बुद्दि श्रेष्ठ को पनि अभिनय रहेको छ ।

दिनेश मुस्कान निर्देशित सो गीतमा शब्द नवदुर्गा पौडेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ । “कोरोनाको दशैं”  गीतको भिडियो दिपज्योती नेपालबाट सार्वजनिक भएको हो ।

प्रकाशित: १३ असोज २०७७ १७:४८ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी