२० मंसिर २०७८ सोमबार

0 Shares

अन्तर्वार्तामै किन भावुक बनिन् ज्योति मगर ? (भिडियोसहित)

काठमाडौं ।

ज्योति मगर, पछिल्लो समय नेपाली गीत संगित क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । बहुप्रतिभाकी धनी, स्टेज क्विनको रुपमा गनिएकी निकै फरासीलो स्वभावकी कलाकार हुन् ज्योती मगर । हिजोआज उनको दैनिकी रियालिटी शो, डान्सिङ विथ द स्टारमा व्यस्त छ ।

साथमा ज्योती मगरको पहिलो प्रस्तुतिले थुप्रैको मन जितेको पनि छ , धेरैका आँखा रसाएका छन् । उनको प्रतिभाको खुलेर प्रशंसा चलिरहेको छ ।

आज हामीले कलाकार ज्योति मगरको कलायात्रा, १० वर्षे द्वन्द्वकालमा उनले भोग्नु परेका तीता अनि कहालीलाग्दा अनुभूति र उनको परिवार–सन्तान योजना साथमा एउटी महिलाले नेपाली समाजभित्र भोग्नु परेका यथार्थ परिदृष्यको अन्तरकुन्तरसम्म पुगेर कुराकानी गर्ने प्रयास गरेका छौं ।

हेरौं उनै प्रतिभावान कलाकार ज्योति मगरसँग गरिएको कुराकानीको सम्पादित अंश यो भिडियोमा :

 

प्रकाशित: १४ असोज २०७७ ०६:२७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी