1
1
1
1
1

अस्मिता र आशिषको 'एउटा मान्छे' सार्वजनिक (भिडियोसहित)

1
1
1
1
1
1

काठमाडौं ।

अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत ‘एउटा मान्छे’ सार्वजनिक भएको छ ।

गीतमा राजेश राउत र मनिषा पन्तको अभिनय, शब्द क्षितिज पारि झापाली, संगीत तथा एरेन्ज विनय कार्की, मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्टको रहेको छ ।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकास गुरुङको रहेको छ । मागि विवाहको माया पिरतीको कथा भिडियोमा देखाउन खोजिएको छ । भिडियो :

प्रकाशित: २७ मंसिर २०७७ १८:५३ शनिबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी