1
1
1
1
1
0
Shares

गायक प्रमोद खरेलको 'उनको हात मेरो सिरानी' सार्वजनिक (भिडियो)

1
1
1
1
1
1
1
1

काठमाडौं ।

गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार रमेश घिमिरेको शब्द रचना र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा, दिना घिमिरे तथा गीतकार रमेश घिमिरेको नै अभिनय रहेको छ ।

प्रीसन्सा हाउस अफ प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोलाई युवा निर्देशक प्रीन्स्पन कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा नरेश ऐरको सिनेमाटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ। भिडियो:

 

प्रकाशित: ८ माघ २०७७ १५:३१ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी