1
1
1
1
1

0 Shares

को हुन् अस्मिताको मुख्य प्रतिस्पर्धी (भिडियोसहित)

1
1
1
1
1
1

नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन–२’ की प्रतिस्पर्धी हुन् अस्मिता अधिकारी । झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा सुभारम्भ गरिन् गृहजिल्लाबाट अनेक कठिनाई र समस्याहरुसँग लड्दै नेपाल आइडल सिजन २ को टप ९ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् ।

नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ । त्यसैले त उनी नेपाल आइडलका जर्जहरुको मनपर्ने प्रतिपस्र्धी भित्र पर्छिन् ।

प्रकाशित: ११ कात्तिक २०७५ १७:३० आइतबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी