बारा । जोगीको भेषमा आएका ‘त्रिलोकीनाथ खप्परवाला बाबा’ ले एक व्यक्तिको हत्या गरेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा शनिवार परिचय खुल्न नसकेका एक २० वर्षका युवकको हत्या गरेका हुन् । "/>

त्रिशुलले अन्धाधुन्ध प्रहार गर्दै युवकको हत्या गर्ने जोगी पक्राउ

त्रिशुलले अन्धाधुन्ध प्रहार गर्दै युवकको हत्या गर्ने जोगी पक्राउ


बारा । जोगीको भेषमा आएका ‘त्रिलोकीनाथ खप्परवाला बाबा’ ले एक व्यक्तिको हत्या गरेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा शनिवार परिचय खुल्न नसकेका एक २० वर्षका युवकको हत्या गरेका हुन् ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारतको देहरादुन घर भएका खप्परवाला बाबालाई पक्राउ गरेको छ । स्थानीय भुवनेश्वरनाथ मन्दीरको नजिकै बस्दै आएका उनले शनिवार त्रिशुलले अन्धाधुन्ध हानेर हत्या गरेका थिए ।

 

Logo