१० असोज २०७८ आइतबार

0 Shares

मनोज गजुरेलसँग डिभोर्स भएपछि पहिलो बार्षिकोत्सव मनाउँदै मिना ढकाल

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलले पूर्व पत्नी मिना ढकालले डिभोर्सको वार्षिकोत्सव मनाउने भएकी छन् । मनोजसँग डिभोर्स भएको एक वर्ष पुगेको उपलक्ष्यमा मिनाले भोली चियापान कार्यक्रमको आयोजना गरेकी हुन् ।

पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी मिनाले आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो समेत गरेकी छन् ।

दुई छोराछोरीका मनोज र मिना आपसी सहमतिमा छुट्टिएका थिए । छोरा मनोजसँग र छोरी मिनासँग बस्दैं आएका छन् ।

प्रकाशित: १० पुष २०७५ १७:२१ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी