सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौट गर्न सकेन । १५ औं निजामति सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बिभिन्न सम्मानबाट ५५ जना कर्मचारी सम्मानित भए ।
ति कर्मचारीहरुलाई १ लाखको राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ५० हजार राशीको निजामती सेवा पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट निजामति सेवाको पुरस्कार पाउने २५ जना रहेका छन् भने निजामति सेवा पुरस्कार पाउने ३० जना कर्मचारी रहेका छन् ।
‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आज बिभिन्न कार्यक्रमका साथ निजामती सेवा दिवस मनाइदैछ ।
पुरस्कार पाउनेहरुको नामावली
प्रतिक्रिया