1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

आर्यन सिग्देल बुवा बन्दै

1
1
1
1
1
1
1
1

नायक आर्यन सिगदेल विवाह गरेको ४ वर्ष पछि अन्तत: बुवा बन्ने भएका छन् । उनले सपना भण्डारीसँग २०७१ साल बैशाख ६ गते प्रेम विवाह गरेका थिए ।

हाल आर्यन ‘हजार जुनी सम्म’ चलचित्रको छायांकनको लागि सिक्किममा छन् । सिग्देलले चलचित्र ‘किसमत’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका थिए । आर्यन कुनै जवानाको चर्चित अभिनेतामा पर्छन् ।

उनी अभिनित अधिकांश सबैे चलचित्रहरु हिट भएका छन् ।  मेरो एउटा साथी छ, नोभेम्बर रेन, के यो माया हो लगायतका फिल्महरुले नेपाली बक्स अफिसमा आक्रमक व्यापार समेत गरेको थियो ।

सपना आर्यनको फ्यान थिइन् । करिब ४ वर्षको प्रेम सम्बन्ध पछि उनीहरुले विवाह गरेका थिए ।

प्रकाशित: २२ माघ २०७५ १३:२९ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी