काठमाडौं । चर्चित र्यापर मिस्टर आरजे अर्थात राजेन्द्र भट्टको अर्को गीत इम्ली अचार सार्वजनिक भएको छ । एलपी लालबिरे पार्कीको स्वरमा रहेको इम्ली अचारमा अञ्जली अधिकारी, मिस्टर आरजे, सिवेश लगायतको अभिनय रहेको छ ।
नवराज कलौनीको शब्दमा रहेको गीतमा राजेन्द्र भट्टको संगीत रहेको छ । लक्ष्मन चौहानले उत्पादन गरेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । उक्त भिडियोमा भारतको विभिन्न कोठीहरुमा बेचिने नेपाली चेलीहरुको पिडा समेटिको छ ।
प्रकाशित: १० फागुन २०७५ २०:५६ शुक्रबार