प्रताप दासको ‘मस्कि मस्कि’ बजारमा (भिडियोसहित)

प्रताप दासको ‘मस्कि मस्कि’ बजारमा (भिडियोसहित)


गायक प्रताप दास र नव गायिका जानुका लामिछानेको नयाँ गीत ‘मस्की मस्की’ डिएआर मुभिज एण्ड फिल्म्स इप्रालिको औपचारिक युटुब च्यानलमार्फत बजारमा सार्वजनिक भएको छ। 
 
गीतमा शब्द र संगीत प्राभावन जे को रहेको छ भने अभिनय सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन डिन्सन शाहको छ भने मेकअप माहि सिंहको रहेको छ । त्यस्तै भिडियोको चरित्र निर्देशन राजाराम गौतमले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन प्रभावन जे स्वयंले गरेका हुन्।

नव गायिका जानुका लामिछानेको अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डीएआर मुभिजका राजाराम गौतमले बताए ।  

 

Logo