गायक सुमित खड्काको नयाँ गीत ‘हामी नेपाली’ सार्वजनिक (भिडियाे)

गायक सुमित खड्काको नयाँ गीत ‘हामी नेपाली’ सार्वजनिक (भिडियाे)


गायक सुमित खड्काको स्वरमा नयाँ गीत ‘हामी नेपाली’ सार्वजनिक भएको छ । गीतको शब्द काजीराज शाक्यको रहेको छ भने संगीत काजीराज र हरिशरणले भरेका छन् । एरेन्ज पनि हरिशरणकै रहेको छ ।

आयुष घले मगरको निर्देशनमा बनेको भिडियोमा एआर हंक, सनम तामाङ, दिपक भण्डारी, रबिना सिखाजो, नुरज ठकुरी, यशु धोजु, अनान राई र रितु मगरले अभिनय छ। भिडियोको छायांकन र सम्पादन पनि आयुष घलेले नै गरेका हुन्।

खड्काले दशैं, तिहार, छठ, होली लगायत पर्व विशेषका गीतहरु पनि सार्वजनिक गर्दै आएका छन् । उनका गीतका गीतहरु दर्शक तथा स्रोतहरुले अत्याधिक रुचाउने गरेका छन् ।

भिडियाे :

 

Logo