‘हेला नगर’ लिएर आए कीर्तिमानी गीतकार डा. उपाध्याय (भिडियो)

‘हेला नगर’ लिएर आए कीर्तिमानी गीतकार डा. उपाध्याय (भिडियो)


कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत सार्वजनिक गरेका छन्। उनले 'हेला नगर' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको भिडियो गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट रिलिज भएको हो । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको  छ भने देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ।

यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स, विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन्।

 

Logo