वरिष्ठ कलाकार नेपालीको निधन

वरिष्ठ कलाकार नेपालीको निधन


वरिष्ठ कलाकार उत्तम नेपालीको ८५ वर्षकाे उमेरमा निधन भएको छ ।

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको परिवार स्राेतले जनाएकाे छ । 

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् । उनको दुई छोरीहरू छन् ।

Skip This
Logo