काठमाडौं ।
चर्चित लोक गायक राजु परियार र गायिका शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउँ दशैं तिहार” सार्वजनिक गरिएको छ ।
गीतमा लय र संगीत रिमेश कुमार थापा, शब्द जीवन प्याकुरेल, संगीत संयोजन विजय थापा, मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा अभिनय टिका जैसी, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मण चौहानको छ । भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो :
प्रतिक्रिया