राहुलको ‘तिमी रिसाउँदा’ मा डिमन र अर्नबीको अभिनय (भिडियो)

राहुलको ‘तिमी रिसाउँदा’ मा डिमन र अर्नबीको अभिनय (भिडियो)


गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत  ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ ।

 प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुंगानाले अभिनय गरेका छन् । सागर प्रधानको छायाँकन, विष्णु खड्काले सम्पादन र धुर्वराज पराजुली  ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियो ;

Logo