नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन


लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ। 

विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच बानेश्वरमा झडप भएको हो।  निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

Logo