तरकारी र फलफूलको आजको भाउ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।
धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ ।
साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ।
लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन्।
नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
चांगन अटोले नेपालमा भित्रिएको पहिलो वर्षमै राम्रो सुरुवात गरेको दाबी गरेको छ ।
पिकअप ट्रक विंगल ५ नेपालमा पनि सार्वजनिक भएको छ ।
निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ०८ पैसा रहेको छ।
लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ ।
गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन-चाँदीको मूल्य घटेको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ आयोजना हुने भएको छ ।
पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ ।
नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडल मध्ये इको कार्गोमा ५० हजार र इको ५ सिटर र ७ सिटरमा ७५ हजार रुपैयाँ छुट उपलब्ध छ ।
पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक समेत लगातार रुपमा नेपाल भित्रिरहेका छन् ।
नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही साउन २० गते देखि सुरू हुने गरी "फक्सवागन मनसुन एक्सचेन्ज" योजना ल्याएको छ।
महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।