८ जेठ २०७९ आइतबार
1
केन्द्रबिन्दु संवाददाता

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकवीच साझेदारी सम्झौता

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकवीच पार्टनर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

स्मार्ट च्वाईस टेक्नोलोजिज र फस्ट पेवीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

विगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्ट च्वाईस टेक्नोलोजिज र युनियन पे मा आबद्ध भुक्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिजवीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई निःशुल्क सुनको सिक्का

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ।

नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयसँग सम्झौता

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ।

सेलपेकाे आकर्षक अफर, "चुट्कीमै हुन्छ कमाल !"

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले एक आकर्षक अफर ल्याएको छ ।

बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उदघाटन

विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उदघाटन गरेको छ ।

स्मार्ट च्वाईस टेक्नोलोजिज र सेलपेवीच स्मार्ट क्यूआर भुक्तानी सेवाका लागि सम्झौता

सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने सेलपे मार्फत विभिन्न व्यापार-ब्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्।

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार

बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिक/कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ।

नौ महिनामा २५ खर्ब ६८ अर्बको अन्तर-बैंक कारोबार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर-बैंक कारोबार भएको जनाएको छ ।

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

होण्डाको आकर्षक योजना, मोटरसाइकल तथा स्कुटर किन्दा उपहारै उपहार

बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख उपहार पाउँने छन्

१ हजारले घट्याे सुनको मूल्य

बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। १ हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

जेठ ६ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ।

केन्द्रबिन्दु संवाददाताका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी