२३ असार २०७९ बिहीबार
1
 प्रकाश उप्रेती

५० लाखसम्मको नवीनतम सुरुवाती पूँजी अनुदान

नेपाली समाजमा स्टार्ट अप भन्ने शब्द कुनै नौलो हैन । सुचना प्रबिधिका बिद्यार्थी हुन् वा म्यानेजमेन्ट वा बैदेशिक रोजगारबाट फर्केर आएका हुन् सबैको मानसपटलमा घुमीरहेको अनि स्टार्ट अपबाट नै लाखौं, करोडौं कमाएको देखिरहेको समाजमा हुर्किरहेको हामीले सुन्दै र बुझ्दै आएका छौं ।

 प्रकाश उप्रेती

अनलाइन क्लास: प्रभावकारी बनाउन व्यवस्थापनको खाँचो

विभिन्न शैक्षिक संस्थाहरूले अनलाइन कक्षा संचालन गर्दै आएको हामीले धेरै अगाडिदेखि सुन्दै आएका छौं।   गुगल मिट, जूम अनि अन्य भिडियो कन्फरेन्स प्लाटफर्मबाट 'अनलाइन क्लास' संचालन हुँदै आएको छ।

 प्रकाश उप्रेती

डिजिटल रोजगारीको अवसर

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। आजको दिनलाई विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्साहको दिनकोरूपमा मनाइन्छ  । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरुमा आधिकारिक रुपमा सार्वजनिक बिदा हुन्छ भने कतिपय राष्ट्रहरुमा सामान्यरूपमा मनाईन्छ ।

 प्रकाश उप्रेती

कसरी हुन्छ वेबसाइट ह्याकिङ ? यसरी जोगिन सकिन्छ

इन्टरनेट जोडिएको कुनै पनि सर्भर कम्प्युटरमा राखिएको फाइल हो- वेबसाइट ।  जुन डेडीकेटेड, सेमीडेडीकेटेड, ग्रिड, भीपीएस, रिसेलर वा सेयर्ड वेब होस्टिंग स्पेसमा राखिएको हुन्छ ।

 प्रकाश उप्रेती
 प्रकाश उप्रेतीका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी