१२ मंसिर २०७८ आइतबार
सिम्रन स्याङ्बो तामाङ

चर्चित अभिनेता पल शाहको संघर्ष कथा (भिडियाेसहित)

२०४६ साल फागुन १० गते बुधबार दाङ जिल्लाको रामपुरमा जन्मिएका पलको वास्तविक नाम पूर्णविक्रम शाह हो। उनी मातापिताका पहिलो सन्तानका रूपमा जन्मिएका हुन्।

नाम लेखाउने सपनाले दिलाएको 'पल'को सफलता कथा

म्युजिक भिडियोबाट अभिनय ‘करिअर’ थालेका उनी पछि चलचित्र क्षेत्रमा लागेका हुन्। शायद त्यही भएर होला, उनी अभिनेताभन्दा पनि बढी मोडल भनेर चिनिन्छन्।

कोभिडले फेरियो अभिनय यात्रा, म्युजिक भिडियोमा व्यस्त महानायक हमाल

पछिल्लो समय यो सूचीमा नेपाली चलचित्रका महानायक राजेश हमालको नाम जोडिन पुगेको छ। त्यसो त उनी अचेल म्युजिक भिडियोमै अति व्यस्त हुने गरेका छन्।

आफ्नै नाममा बनेको गीतले रुवायो कोमल वलीलाई (भिडियोसहित)

पछिल्लो समय राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली र नेकपाका दाहाल–नेपाल समूहका नेता रघुजी पन्तबीचको विवाद उत्कर्षमा पुगेको छ ।

युवाका प्रेरणा, ‘सेफ’ हेवेन

हेवेन आफ्नो मिहेनत र लगनशिलताका कारण प्रतिष्ठित जीवन मात्र विताइरहेका छैनन्, अनुभवका आधारमा पाको उमेरका मानिसमात्र एक्जुकेटिभ सेफ हुने गरेको नेपालको यस ट्रेन्डलाई तोड्दै नेपालकै पहिलो युवा एक्जुकेटिभ सेफ बनेर इतिहाससमेत कोर्न सफल भएका छन् ।

नेपाल पर्वतारोहण संघको पहिलो सद्भावनादूतमा आरोही निर्मल पूर्जा

काठमाडौं । शिशिर ऋतुमा पाकिस्तान स्थित विश्वको दोस्रो अग्लो हिमाल 'केटु' को सफलतापूर्वक आरोहण गरि नेपालको राष्ट्रिय झण्डा फहराई विश्व कीर्तिमान कायम गर्न सफल नेपालका १० साहसी आरोहीहरुलाई नेपाल पर्वतारोहण संघले बधाई तथा सम्मान गरेको छ ।

पाँचाैँ जेनेरेशनको होण्डा सिटी नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि होण्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको पाँचाैँ जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ ।

सन् २०२० भन्दा खराव अरू १० वर्षहरू (भिडियाेसहित)

काठमाडौं । वर्ष २०१९ को नोभेम्बरमा, चीनको वुहानबाट एक फरक प्रकारको भाइरस फैलियो । त्यसको एक महिनापछि ३१ डिसेम्बर २०१९ मा, डब्ल्यूएचओले यसलाई भाइरल निमोनियाको नाम दियो ।

कोरोना भाइरस महामारीसँगै उत्पन्न भएका भ्रमहरू : के छन् त यथार्थ ?

काठमाडौं । महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अहिलेसम्म विश्वभर १८ लाख ६२ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८ करोड ६१ लाख ८६ हजार भन्दा बढी संक्रमित भएका छन् ।

बितेको वर्ष २०२० ले मानवजगतलाई सिकाएका ८ कुरा

काठमाडौं । वर्ष २०२० उथलपुथलले भरिएको वर्ष रह्यो । त्यतिमात्र नभई यो वर्ष विश्व जगतले नै निकै दु:ख भोग्नु परेको साल समेत सावित भयो । मानव जीवनमा घट्ने हरेक घटनाले कुनै न कुनै पाठ सिकाउने गर्दछ ।

नेपालमा सर्वाधिक लोकप्रिय १० कुकुर (भिडियोसहित)

काठमाडौँ ।  तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार। धार्मीक परम्परा अनुसार मानिसहरुले कुकुरको पुजा गरेर मिठो मसिनो खानेकुरा खान दिई कुकुर तिहार मनाउने गरिन्छ ।

सिम्रन स्याङ्बो तामाङ

दाजुभाई दिदीबहिनी नभएका ११ कलाकार (भिडियोसहित)

काठमाडौं । हरेक चाडपर्वको आ–आफ्नै विशेषताहरु हुन्छन् । केहि समय अघि मात्र विदा गरेको दशैँलाई मान्यजनहरुको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबिचको भौतिक, आत्मिय दुरीलाई हटाउने पर्वको रुपमा लिईन्छ भने दोस्रो ठूलो चाड तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ ।

सिम्रन स्याङ्बो तामाङ

यी हुन् नेपालका कोरोना संक्रमित १३ कलाकार

काठमाडौं । गत वर्ष डिसेम्बर ३१ मा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) हाल विश्वभर महामारीकारुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमण सुरुवाती दिनहरुमा सर्वसाधारणमा मात्रै देखिए पनि पछिल्लो समय विश्वका शक्तिशाली व्यक्तिहरुमा समेत देखिन थालेको छ ।

सिम्रन स्याङ्बो तामाङ

काे काे हुन् नेपालका कोरोना संक्रमित १३ कलाकार ? (भिडियाेसहित)

काठमाडौं । गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) हाल विश्वभर महामारीकारुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्रमण सुरुवाती दिनहरुमा सर्वसाधारणमा मात्रै देखिए पनि पछिल्लो समय विश्वका शक्तिशाली व्यक्तिहरुमा समेत देखिन थालेको छ ।

सिम्रन स्याङ्बो तामाङ

'एक्टरभन्दा पनि मेकरको रुपमा फर्किन सक्छु' : नन्दिता केसी (अभिनेत्री)

कुनै समयमा थुप्रै दर्शकहरुको मन मस्तिस्कमा आफ्नो अभिनय र सुन्दरताले बेग्लै छाप छोड्न सफल अभिनेत्री हुन् नन्दिता केसी । विगत ४ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आईरहेकी उनी अमेरिकामा रहे पनि नेपालको विषयहरुमा निकै अपडेट भईरहेकी हुन्छिन् ।

नेपाली चलचित्रमा चर्चित भएका तर अमेरिका गएपछि उतै स्थापित भएका अभिनेत्रीहरू (भिडियाे रिपाेर्ट)

काठमाडौं । पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छ भने नयाँ पुस्ताको सोझो जवाफ हुन्छ – प्रियंका कार्की, आँचल शर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का लगायत... ।

लकडाउनको समयमा म्युजिक भिडियोमा चम्किएका मोडलहरु (भिडियोसहित)

काठमाडौं । गत चैत्र महिनाबाट मुलुक लकडाउनको अवस्थामा छ । बिचमा केहि समय खुकुलो भएपनि लगातार कोरोना संक्रमित बढेपछि फेरि सटडाउन र निषेधाज्ञामा मुलुक फर्किदा कला क्षेत्रमा निर्भर रहेका विशेष गरी चलचित्रसँग सम्बन्धित कलाकर्मीहरु जोखिमको अवस्थामा पुगिसकेका छन् ।

'नेपाली चलचित्रमा भविष्य नदेखेर अमेरिका आएँ' : ऋचा घिमिरे (अभिनेत्री)

नेपाली सिने जगतको तत्कालीन समयमा ब्ल्याक ब्युटि उपमाबाट परिचित अभिनेत्री हुन् ऋचा घिमिरे । २ दर्जन चलचित्र र थुप्रै टेलिचलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री ऋचाका छोडि गए पाप लाग्ला, गिरफ्तार, फर्ज, फैसला लगायत थुप्रै चलचित्र हिट लिस्टमा पर्छन् ।

कोरोना संक्रमण चपेटामा युवा जमात (भिडियाेसहित)

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने बताउँदै आएको छ भने युवा, प्रौढ र बालबालिकामा संक्रमण नहुने र संक्रमण भए पनि घातक नहुने बताएको छ ।

एलिजा र दुर्गेशको अभिनयमा ‘घाँसको माया गाईलाई’ सार्वजनिक (भिडियो)

पछिल्लो समय एकपछि अर्को हिट म्युजिक भिडियोहरु दर्शकमाझ पस्केकी नायिका तथा मोडल एलिजा गौतमको फेरि अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘घाँसको माया गाईलाई’ बोलको गीतको म्युजिक भिडियोमा एलिजालाई गायक तथा मोडल दुर्गेश थापाले साथ दिएका छन् ।

नेपालमा कोरोनाबाट युवाहरु नै बढी संक्रमित, यस्तो छ अवस्था

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने बताउँदै आएको छ भने युवा, प्रौढ र बालबालिकामा संक्रमण नहुने र संक्रमण भए पनि घातक नहुने बताएको छ ।

नेपालमा कोरोना : कुन उमेर समुहका संक्रमित कति ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुने बताउँदै आएको छ भने युवा, प्रौढ र बालबालिकामा संक्रमण नहुने र संक्रमण भए पनि घातक नहुने बताएको छ ।

आफ्नै बोलीका कारण विवादित बनेका अभिनेत्रीहरू (भिडियो रिपोर्ट)

काठमाडौँ । कलाकारहरुको व्यवसायिक देखि व्यक्तिगत जीवन र उनीहरूका बोलीचाली र व्यवहार आम मानिसहरुलाई चासो हुनु सामान्य मानिन्छ । अझ उनीहरूको जीवनशैली र प्रेम सम्बन्ध त सर्वसाधारणका लागि सधैँ चर्चामा रहन्छ ।

अभिनेत्री सिवाकोटीको सुझाव- 'स्वास्थ्यकर्मीलाई सम्मान गरौं, कोरोना संक्रमितलाई ख्याल राखौं'

नेपालमा कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढिरहेको छ । जसकारण स्वास्थ्यकर्मीहरू दिनरात नभनी कोरोना जोखिम मोलेर संक्रमितको सेवामा खटिरहेका छन् । तर पनि पछिल्लो समय राजधानी काठमाडौँ लगायत थुप्रै ठाउँबाट स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार भईरहेका छन् ।

सिम्रन स्याङ्बो तामाङका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी