राजाको पुनरागमन कति सार्थक, कति निरर्थक ?
गुरु शिष्य परम्परा अनुसार जुन शिष्यले गुरुको मनःस्थिति बुझेर सोही अनुसारको अनुकुल कर्म गर्छन् ती उत्तम शिष्य हुन्छन् जुन शिष्यले गुरुको आदेश अनुसारको कर्म गर्छन् ती मध्यम र जस्ले गुरु आज्ञा पाएर पनि आज्ञाको प्रतिकुल ब्यवहार वा कर्म गर्छन् ती खत्तम वा नीच शिष्य कहलिन्छन् भनिन्छ ।