जयराम बिडारी

राजाको पुनरागमन कति सार्थक, कति निरर्थक ?

गुरु शिष्य परम्परा अनुसार जुन शिष्यले गुरुको मनःस्थिति बुझेर सोही अनुसारको अनुकुल कर्म गर्छन् ती उत्तम शिष्य हुन्छन् जुन शिष्यले गुरुको आदेश अनुसारको कर्म गर्छन् ती मध्यम र जस्ले गुरु आज्ञा पाएर पनि आज्ञाको प्रतिकुल ब्यवहार वा कर्म गर्छन् ती खत्तम वा नीच शिष्य कहलिन्छन् भनिन्छ ।

जयराम बिडारी

समस्या र देश नबुझ्नेहरु कसरी शासक भए ?

समय हिमालबाट झरेर समुन्द्रतर्फ लम्किरेको नदी झैं आफ्नै गतिमा चलिरहेको छ । गुटगत राजनितिको दुश्चक्रमा नेपालको इतिहास देखिकै मनोरोग जो आज पर्यन्त नेपालमा कायम छ ।

जयराम बिडारी

कोरोना विरामी र सरकारको दायित्व

संसारभर महामारीको रुपमा देखिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले एकाएक विश्वका अधिकांश देशमा यसको प्रकोप फैलिएको छ भने लाखौं मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

जयराम बिडारी

लकडाउनमा हाम्रो भूमिका

नेपाल जस्तो देशमा यत्तिका दिनसम्म लकडाउन नियन्त्रणमा राख्नु ठुलै सफलता हो । यसर्थमा केही छिटफुट घटना चिकित्सक माथिको आक्रमण र कलंकी घटना बाहेक गृह मन्त्रालयबाट तुलनात्मक रुपमा राम्रो काम भएको देखिन्छ ।

जयराम बिडारी

कोरोनासँग त्रास हाेइन संयमीत जरूरी

सृष्टिको आदिकालदेखि अनन्त कालसम्म नियाल्दा जन्म मृत्यु रहस्य एउटा महत्वपूर्ण मानकको रूपमा रहेको छ । अनन्तकोटी ब्रम्हाण्डमा अनन्त कोटी जीवहरू मध्ये धर्मशास्त्रका अलग र विज्ञानसम्मत अलग धारणाहरु मध्ये विज्ञानले पृथ्वीमा मात्र जीवको उपस्थितिको कुरा ब्यक्त गरेको पाइन्छ ।

जयराम बिडारी
जयराम बिडारीका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी