सृजना राई

को-को हुन् , नेपालमा कोरोना संक्रमित भिआइपीहरु? (भिडियोसहित)

कोरोनाबाट विश्वका ठूला, साना, धनी गरिब कोही अछुतो रहन सकेका छैनन् । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा नेपालका उच्चपदस्थहरु पनि परेका छन् ।

सृजना राई

कोरोनाको स्वास्थ्य मापदण्ड पालना गर्न हामी चुकेकै होः डा.समीरमणि दीक्षित (अन्तर्वार्ता)

सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का सहसंस्थापक, उपाध्यक्ष र अनुसन्धान निर्देशक रहेका डा. दीक्षितले पछिल्लो समय कोभिड–१९ सम्बन्धी तथ्यपरक र चेतनामूलक जानकारी सम्प्रेषण गर्दै आएका छन्।

क्रिकेटर कुशल भूर्तेलको त्यो कीर्तिमानी खेल (भिडियाेसहित)

नेपाली युवा ब्याट्सम्यान कुशल भूर्तेलले यसै टि २० सिरिजबाट डेब्यु गरेका हुन्। डेब्यु खेलमा कुशलले नेदरल्यान्ड्ससँगै खेलेका थिए।

सृजना राई

अघिल्लो वर्ष पनि कोरोना देखेकै हो भन्दै खेलाँची गर्‍यौं, भयावह स्थिति भोग्दैछौं: डा. सुनिलकुमार शर्मा

कोरोनाको नयाँ भरियन्ट देखिएसँगै नेपालमा महामारी अनियन्त्रित बन्दै गएको छ। काठमाडौंलगायत मुलुकका प्रमुख सहरका सरकारी तथा निजी अस्पतालका बेड बिरामीले खचाखच भरिएका छन्।

नयाँ भेरियन्टको कोरोना संक्रमण बालबालिकाहरुमा किन छिटो बढ्यो ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको पहिलो लहर केही मत्थर भइरहेको अवस्थामा विश्व पुनः दोस्रो लहरको ठूलो चपेटामा परेको छ।

सृजना राई

कोरोना नयाँ भेरियन्टले ठूलो जनसंख्या जोखिममा छ : डा. अनूप सुवेदी

सर्वसाधारणले कोरोना कम भइसक्यो भनेपछि राज्यका निगरानी कमजोर हुन थालेको हुन सक्छ ।

घुँडामा लागेको चोटपछि फेरिएको अनु लामाको खेल यात्रा (भिडियाेसहित)

डेढ दशकको फुटबल–यात्रामा उनलाई कहिल्यै थकान महसुस भएको छैन। चौबिस अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक (३५) गोल गरेर ‘गोल मेसिन’ को उपमा पाएकी उनी फुटबल खेललाई आफ्नो ‘प्यासन’ ठान्छिन्।

सृजना राई

यसकारण हुन्छ मस्तिष्काघात, बच्ने कसरी ? (भिडियाेसहित)

मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्काघात अर्थात् ‘ब्रेन स्ट्रोक’ भनिन्छ।

सृजना राई

...त्यसपछि अनुले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरिन्

नेपाली राष्ट्रिय फुटबल टिमबाट १५ वर्ष खेलेकी पूर्व कप्तान अनु लामाले महिला फुटबललाई स्थापित गर्न महत्वपूर्ण योगदान दिएकी छिन्। उनले राष्ट्रिय टिमबाट २४ अन्तर्राष्ट्रिय खेल खेल्दा ३५ गोल गरेकी छिन्।

सृजना राई

स्वास्थ्य विशेष : किन हुन्छ, हृदयघात ? यस्ता छन् बच्ने उपाय (भिडियोसहित)

दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा हृदयघात हुने गरेको छ । हृदयघात विशेष गरी ४० वर्षमाथिका मानिसहरूमा देखा पर्दछ ।

सृजना राई

स्वास्थ्य विशेष : कब्जियत के हो ? यस्ता छन् बच्ने उपाय ? (भिडियोसहित)

आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

सृजना राई

स्वास्थ्य विशेष : किन हुन्छ, हृदयघात ? यस्ता छन् बच्ने उपाय

दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा हृदयघात हुने गरेको छ । हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ ।

सृजना राई

स्वास्थ्य विशेष : के हो युरिक एसिड ?, कसरी बच्ने ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ ।

सृजना राई

स्वास्थ्य विशेष: कसरी खराब हुन्छ कलेजो ? यस्ता छन् जोगाउने उपायहरु (भिडियोसहित)

हाम्रो पेटको माथि दाहिनेतर्फ रहेको कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । जसको लम्बाई लगभग ६ इन्च हुन्छ । यो नै शरीरको सबैभन्दा ठूलाे अंग पनि हो, जसको तौल सवा किलोदेखि डेढ किलोसम्म हुन्छ ।

सृजना राई

स्वास्थ्य विशेष : के के हुन् दम्पतीको यौन जीवनमा आउने समस्या ? (भिडियोसहित)

यौन सम्बन्धका लागि मानसिक तथा शारीरिक दुबैको समान सहभागी हुनुपर्छ, तब मात्र यौन सम्बन्ध आनन्ददायक हुन्छ । सक्रिय यौन जीवनले दाम्पत्य सम्बन्धमा हुने कतिपय अविश्वास, भ्रम र गुनासोहरुलाई पनि किनारा लगाइदिन्छ ।

सृजना राई

स्वास्थ्य विशेष : कब्जियत के हो ? कसरी बच्ने ?

आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

सृजना राई

यस्ता छन् गर्भावस्थामा ध्यान राख्नुपर्ने कुराहरु (भिडियोसहित)

गर्भावस्थाको बेला स–साना कुरामा सर्तक रहनुपर्छ जस्तै खानपानदेखि जीवनशैलीसम्म । यस्तो बेलामा सकारात्मक सोच राख्नु आवश्यक हुन्छ ।

सृजना राई

स्वास्थ्य विशेषः दाँतलाई बलियो र स्वस्थ बनाउन के गर्ने ?

दाँत शरीरको यस्तो हिस्सा हो, जो स्वास्थ्य र सौन्दर्यसँग अभिन्नरुपले जोडिएको छ । समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहं भूमिका हुन्छ ।

सृजना राई

महिलाहरुमा मासिक श्राव : जटिलताका कारण र समाधानका उपाय (भिडियाेसहित)

महिला र पुरुष एकै भनेपनि शारीरिक हिसाबले महिलाहरु केही संवेदनशील हुन्छन् । जीवनको हरेक चरणमा उनीहरुले केही जटिलता र पीडा झेल्नु पर्ने हुन्छ ।

सृजना राई

स्वास्थ्य विशेष : शरीरमा पानीको मात्रा कसरी सन्तुलन राख्ने ? (भिडियोसहित)

भनिन्छ, पानी जीवनको आधार हो, यसरी पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ ।

सृजना राई

स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् (भिडियाेसहित)

काठमाडौं । मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।

सृजना राई

स्वास्थ्य विशेष : क्यान्सर के हो , कसरी बच्ने ?

काठमाडौं । विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।

सृजना राई
सृजना राईका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी