स्वास्थ्य विशेष : कब्जियत के हो ? यस्ता छन् बच्ने उपाय ? (भिडियोसहित)
आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।
आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।
दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा हृदयघात हुने गरेको छ । हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ ।
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ ।
हाम्रो पेटको माथि दाहिनेतर्फ रहेको कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । जसको लम्बाई लगभग ६ इन्च हुन्छ । यो नै शरीरको सबैभन्दा ठूलाे अंग पनि हो, जसको तौल सवा किलोदेखि डेढ किलोसम्म हुन्छ ।
यौन सम्बन्धका लागि मानसिक तथा शारीरिक दुबैको समान सहभागी हुनुपर्छ, तब मात्र यौन सम्बन्ध आनन्ददायक हुन्छ । सक्रिय यौन जीवनले दाम्पत्य सम्बन्धमा हुने कतिपय अविश्वास, भ्रम र गुनासोहरुलाई पनि किनारा लगाइदिन्छ ।
आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।
गर्भावस्थाको बेला स–साना कुरामा सर्तक रहनुपर्छ जस्तै खानपानदेखि जीवनशैलीसम्म । यस्तो बेलामा सकारात्मक सोच राख्नु आवश्यक हुन्छ ।
दाँत शरीरको यस्तो हिस्सा हो, जो स्वास्थ्य र सौन्दर्यसँग अभिन्नरुपले जोडिएको छ । समग्र अनुहारकै सौन्दर्यमा दाँतको अहं भूमिका हुन्छ ।
महिला र पुरुष एकै भनेपनि शारीरिक हिसाबले महिलाहरु केही संवेदनशील हुन्छन् । जीवनको हरेक चरणमा उनीहरुले केही जटिलता र पीडा झेल्नु पर्ने हुन्छ ।
भनिन्छ, पानी जीवनको आधार हो, यसरी पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ ।
निरोगी जीवन जिउने जो कोहीको चाहाना हो तर, बदलिँदो जीवनशैली र खानपानका कारण हामी विभिन्न रोगको चपेटामा पर्ने गरेका छौं ।
'बुढाबुढीको झगडा परालको आगो’ । तर, यसरी हुने दम्पतीबीचको झगडा उनीहरूमा मात्र सीमित हुँदैन
काठमाडौं । मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।
काठमाडौं । विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।
काठमाडौं । निरोगी जीवन जिउने जो कोहीको चाहाना हो तर, बदलिदो जीवनशैली र खानपानका कारण हामी विभिन्न रोगको चपेटामा पर्ने गरेका छौं । जसमध्येको एक रोग हो मधुमेह ।
काठमाडौं । मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।
काठमाडौं । हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य विज्ञानले समेत पुष्टि गरिसकेको छ ।
काठमाडाैं । नेपाली विद्यार्थीहरुका लागि क्यानडा पनि सपनाको संसार भएकाे छ भन्दा फरक नपर्ला । गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण हो ।
काठमाडौं । दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले लिन सक्दैनन् । यौन क्रिया एउटै हो तर यसमा दम्पतीको मुड, वातावरण, स्थान, आसन, समय सबैकुरा निर्भर गर्छ ।
काठमाडौं । बालबालिकालाई हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् ।
काठमाडौं । अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हब बन्दै गएको छ । केही वर्ष यता अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि पनि प्रमुख शैक्षिक गन्तव्य बनेको छ ।
काठमाडौं । यदि महिला स्वस्थ छन् भने परिवार तथा समुदायमा उनले धेरै भूमिका निर्वाह गर्न सक्ने र सबैसँग सुमधुर सम्बन्ध राख्न सक्छिन् । यदि महिला स्वस्थ छैनन् भने, उनको जीवनका सबै पक्षहरूमा असर पुर्याइरहेको हुन्छ ।
काठमाडौं । सन् २०१९ को अन्त्यबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले वर्ष २०२० अशान्त रह्यो । सबैका लागि वर्ष २०२० को पुरै वर्ष कष्टकर रह्यो ।
काठमाडौं । वर्ष २०२० यस्तो वर्ष हो जुन भविष्यमा सायद बिर्सन सकिदैन । वास्तवमा वर्ष २०२० कोरोनाका कारण एकदमै अशान्त वर्ष रह्यो । यो वर्ष संसारभरिका व्यक्तिहरुका लागि कष्टपूर्ण साबित भयो ।