फूलमा आत्मनिर्भर बन्दै नेपाल, यस वर्षको तिहारमा २ अर्बमाथिको कारोबार हुने अनुमान
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार घर आँगनमा आइपुगेको छ। गाँउघरमा बारीका भित्ताहरुमा ढकमक्क फूलेका सयपत्री र मखमली फूलले तिहारको छुटै रौनक ल्याएका छन्।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार घर आँगनमा आइपुगेको छ। गाँउघरमा बारीका भित्ताहरुमा ढकमक्क फूलेका सयपत्री र मखमली फूलले तिहारको छुटै रौनक ल्याएका छन्।
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएको छ। यससँगै बजारमा चहलपहल पनि बढ्न थालेको छ।
यो वर्ष अहिलेसम्म करिब १२ करोड रुपैयाँ बराबरको मात्र झिलिमिली बत्ती आयात भएको छ।
संघका अनुसार दसैंमा सबैभन्दा बढी खपत हुने खसीबोका समेत वार्षिक रूपमा ५० करोड रुपैयाँभन्दा बढी आयात हुने गरेको छ।
सरकारले दसैं–तिहार लक्षित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल असोज १ गतेदेखि सञ्चालन गर्दै आएको छ।
भान्छामा दैनिक प्रयोग हुने हरियो धनियाँ मूल्य पनि अहिले अत्याधिक बढेको छ । गत वर्ष करिव २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ पुगेको छ ।
कार्यक्रममा केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारको नीति र निर्णयले गर्दा केवल व्यवसाय पलायन हुने अवस्था आएकाले गुहार माग्नकै लागि भेला गरिएको बताए ।
अहिलेको समय भनेको सूचना प्रविधिमा आधारित डिजिटल युग हो। पछिल्लो समय विस्तारै परम्परागत पद्धतिलाई नयाँ प्रविधिहरूले विस्थापित गर्दै लगेको छ।
शनिबारदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडा बृद्धि गरिएको बारेमा यातायात व्यवस्था विभागलाई कुनै पनि जानकारी छैन ।
नाका व्यवसायीहरू समस्या भोग्दा व्यवसायीहरूले बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्दा तिर्दै कंगाल भएर व्यवसायबाट नै पलायन हुने परिस्थिति आउन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।
विगतमा हवाईमार्फतसमेत टिकट नपाउने समस्याले यात्रुहरू समस्यामा पर्ने गरेका छन्। तर, यो वर्ष खासै टिकट नै नपाउने समस्या कम हुने एयरलाईन्स अधिकारीले बताइरहेका छन्।
अहिलेसम्म होण्डा, हिरो, बजाज, सुजुकी, यामाहा, टिभीएस, बेनेली, मोटेरेडलगायत ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरुले दशैं–तिहार योजना सार्वजनिक गरेका छन्।
सवारीसाधन सबैभन्दा बढी बिक्री हुने सिजन दसैँ–तिहारको मुखमा अन्तःशुल्क र सडक दस्तुर बढेपछि मोटरसाइकल किन्ने प्रतिक्षामा रहेका उपभोक्ताहरुलाई निराश तुल्याउने देखिन्छ ।
सरकारले स्टिल उद्योगहरुको कच्चा पदार्थ स्पन्ज आइरनमा रहेको भन्सार दर शून्यमा झारेको छ। तर, त्यही उद्योगमा प्रयोग हुने स्टिल विलेट आयातमा लाग्ने भन्सार दर भने ४.७५ प्रतिशतमा यथावत राखेको छ।
सरकारले नेपालमा प्रशस्त उत्पादनको सम्भावना रहे पनि कम मात्र उत्पादन भएका र ठूलो परिमाणमा विदेशबाट आयात हुने वस्तुहरूको कर बढाएको छ।
लगानीकर्ताहरू उत्साहित भएर घरखेत बेचेर लगानी गरिराखेका छन्। कोभिडको समयमा नेपालमा मात्र विश्वका अधिकांश शेयर बजार बढेको छ। लगानीको अर्को क्षेत्र नखुलेसम्म पुँजी बजारलाई लगाम कस्ने समय भएको छैन।
नेपाल इभेष्टमेन्ट फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण शेयर बजार प्रभावित भएको बताएका छन्।
मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला बन्द हुने स्थितिमा पुगेको छ। ६३ वर्षे इतिहास बोकेको देशको पहिलो हवाई सेवा प्रदायक संस्था आर्थिक समस्याले उठ्न नसक्ने स्थितिमा पुगेको हो।
कुनै एक समय थियो। चार पैसा कसैसँग भयो भने पनि त्यसको महत्व अहिलेको लाख रुपैयाँसरह मानिन्थ्यो।
केही वर्षयता चीनबाट बर्सेनी ठूलो परिमाणमा जनै आयात हुन थालेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंका अनुसार पछिल्लो समय हरेक वर्ष करिब ५० लाखको जनै चीनबाट आयात हुने गरेको छ।
भारतमा निकासी वृद्धिको असर परेपछि नेपाली बजारमा एक सातायता सूर्यमुखीको तेल प्रतिकार्टुन २ हजार ६ सय ५० रुपैयाँ पुगेको व्यवसायीहरुले जनाएका छन्।
वाणिज्य बैंकहरुलाई गत आर्थिक वर्षको खुद नाफामा उछिन्ने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन्।
संसदको चालु अधिवेशन अन्त्य भएसँगै अघिल्लो ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८\७९ को बजेट कार्यान्वयनमा थप अन्यौल छाएको छ।
नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७७\७८ को वित्तीय विवरण सार्वजनिक गरेका छन्।