अनिस मिजार

बैंकहरूले निक्षेपको ब्याज घटाए, कुन बैंकको कति?

वैशाख १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। अहिले सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशले ब्याजदर घटाएका हुन्।

अनिस मिजार

यसकारण घट्यो २७ वाणिज्य बैंकको निक्षेप

चैत महिनामा २७ वाणिज्य बैंकहरूको निक्षेप घटेको छ। चैत मसान्तसम्ममा बैंकहरूको कर्जा लगानी बढे पनि निक्षेप संकलन घटेको हो।

अनिस मिजार

बुटिक-चक डस्टरदेखि वाणिज्य बैंक शाखाको नेतृत्वसम्म

उनी अर्थात् दुर्गा छत्कुली पुरानोमध्ये एक राष्ट्रिय वाणिज्य बैंक, न्युरोड (विशालबजार)को शाखा प्रबन्धक हुन्। वाणिज्य बैंकको यो सबैभन्दा ठूलो शाखालाई कुशल नेतृत्व दिइरहेकी छन् उनी।

अनिस मिजार

चालु आर्थिक वर्षभरि नै बैंकहरुमा तरलता अभाव नहुने

बैंकहरुबाट कोरोना महामारीका कारण लगानीयोग्य रकम लगानी हुन नसक्दा अधिक तरलता थुप्रिएको थियो। तर, पछिल्लो समय यसरी बैंकमा थुप्रिएर बसेको रकम धमाधम लगानी हुन थालेको छ।

अनिस मिजार

मूल्यवृद्धिले महँगीदै भान्सा, खानेतेलको मूल्य एकहप्तामै प्रतिलिटर २५ रुपैयाँले बढ्यो

पछिल्लो समय बजारमा दिनप्रतिदिन खाद्यान्नदेखि दैनिक उपभोग्य बस्तुहरुमा महँगी बढ्दै जाँदा नेपालीहरुको भान्सा पनि महँगीदै गएको छ। केही दिन अघिदेखि बजारमा खानेतेलको मूल्य एक्कासी वृद्धि भएको छ।

अनिस मिजार

मेलम्ची आयोजनाको फरक कथा : सुरु भएको ३० वर्ष, जस क-कसलाई? (भिडियोसहित)

नेपालको बहुप्रतिक्षित र महत्वाकांक्षी मेलम्ची खानेपानी आयोजना सम्भाव्यता अध्ययन सुरु भएको तीन दशकपछि पूर्ण भएको छ।

अनिस मिजार

खाता भएका ग्राहकलाई सजिलै डलर कार्ड, ५ सयसम्म भुक्तानी गर्न मिल्ने

नेपाल राष्ट्र बैंकले डलर कार्ड जारी गर्न पाउने नयाँ व्यवस्था गरेसँगै बैंकहरूले धमाधम डलर कार्ड जारी गर्न थालेका छन्।

अनिस मिजार

अर्थतन्त्र बचाउने हो भने सरकारले विशेष ‘प्याकेज’मै जोड दिनुपर्छ : अर्थविद् डा. शंकर शर्मा

अहिले फेरि कारोनाको नयाँ भेरियन्टका कारण त्रास फैलिएको छ। पुनः लकडाउन हुने हो कि भन्ने चिन्ता चौतर्फी छ। गत साल लकडाउनका कारण शिथिल अर्थतन्त्र तंग्रिन नपाउँदै नयाँ भरियन्टको समस्या भोग्नुपर्ने त्रासले उद्योगी–व्यवसायीदेखि सर्वसाधारणलाई पिरोल्न थालेको छ।

सधैँ ग्राफ उक्लिएको डेपुटी गभर्नर 'ढुंगाना'को बैंकिङ करिअर

केही दिनअघि नेपाल राष्ट्र बैंक पुग्दा नवनियुक्त पहिलो महिला डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना अत्यन्तै व्यस्त थिइन्। डेपुटी गर्भनर नियुक्त भएको दुई साता बिते पनि उनको कार्यकक्ष बाहिर बधाई दिन आउने आगन्तुक पर्खाइमा थिए।

अनिस मिजार

व्यवसायी भन्छन्–'लकडाउन मात्र विकल्प होइन, सतर्कता अपनाएर कोरोनाविरुद्ध डटौं'

लामोसमय कोरोना कहरले शिथिल मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन लागेको छ। तर, पुनःकोरोना भाइरसको संक्रमण बढ्न थालेकाले सरकारले स्वास्थ्य प्रोटोकल अपनाउन तथा सभासम्मेलन नगर्न आग्रह गरिरहेको छ।

अनिस मिजार

सरकारले हटायो ६० लाखमाथिका गाडी आयात प्रतिबन्ध, अटो व्यवसायीद्वारा स्वागत

सरकारले ६० लाखमाथि (५० हजार डलर) का महँगा सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।

अनिस मिजार

बैंकहरूमा निक्षेपभन्दा कर्जा बढ्दै, पाँच बैंक कर्जा लगानीमा अग्रणी

पछिल्लो एक सातादेखि बैंकहरुमा निक्षेप संकलनभन्दा कर्जा विस्तार दोब्बरले वृद्धि हुन थालेको छ । बैंकहरुले गत साता मात्रै १३ अर्ब रुपैयाँ निक्षेप उठाउँदा २६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्।

अनिस मिजार

सन्दर्भ मार्च–८ : ‘ड्राफ्ट’ नै नकोरिएको खुञ्जेलीको बैंकिङ करिअर

अनुपमा खुञ्जेली अर्थात् नेपालको बैंकिङ क्षेत्रको पहिलो र एकमात्र महिला सिइओ। भनिन्छ नि, हरेक मानिस जन्मिँदै आफ्नो कर्म लिएर आउँछ। त्यसैगरी, खुञ्जेली ३ वर्षयता मेगा बैंकको सिइओका रुपमा कार्यरत छिन्।

मनोज न्यौपानेअनिस मिजार

‘सुनजस्तो’ भयो माटो, शेयरकाे कमाइ घरजग्गामा

कोरोना महामारीअघिसम्म रिङरोडभन्दा बाहिरी भागमा प्रतिआना १०–१५ लाख रुपैयाँसम्ममा पाइने जग्गा अहिले २० देखि २२ लाखसम्म पुगेको संघका अध्यक्ष पोखरेलले बताए ।

अनिस मिजार

बैंकमा तरलता अभाव : ब्याज बढाउनका लागि ‘कार्टेलिङ’ मात्र !

कोरोना महामारीले करिब एक वर्षसम्म उद्योग–व्यवसाय ठप्प हुँदा अर्थतन्त्र चलायमान हुन सकेन। अर्थतन्त्र चलायमान हुन नपाउँदा मुलुकको आर्थिक गतिविधि शिथिल बन्न पुग्यो।

अनिस मिजार

देशका सबै विद्यालयमा ‘नेपाल स्काउट’ अनिवार्य पुग्छ:मन्त्री दावा तामाङ

नुवाकोटको ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय केन्द्रमा ६ दिने ‘रोभर रेन्जर’ आधारभूत तालिम शनिबार सम्पन्न भएको छ ।

अनिस मिजारमनोज न्यौपाने

शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो, नेप्सेमा सूचीकृत बैंकको शेयर मूल्य कति ?

पछिल्लो समय नेपाली शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । लगानीकर्ताको आकर्षण बढेसँगै पछिल्ला दिनमा नेपाली पूँजीबजारले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।

अनिस मिजार

बैंकहरुमा तरलता कायमै, तेस्रो त्रैमासपछि अभाव हुने संकेत

कोरोना महामारीको कारण करिब एक वर्षसम्म उद्योग, व्यापार, व्यवसाय ठप्प हुँदा मुलुकको अर्थतन्त्र नै शिथिल बन्न पुग्यो । उद्योग व्यवसाय बन्द भएकाले अर्थतन्त्र चलायमान हुन सकेन ।

अनिस मिजार

क्यूआर कोड वितरणः बैंकहरु आक्रामकरुपमा अगाडि बढ्दै

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशभरका मुख्य सहरी क्षेत्रका तरकारी बजारहरु तथा सार्वजनिक यातायातमा क्षेत्रमा डिजिटल भूक्तानी क्यूआर काेड बोकेर बैंकहरु आक्रमक रुपमा अगाडी बढेका छन् ।

अनिस मिजार

आयल निगमको नियतमा शंका: नाफा हुँदा लाभांश वितरणको हतारो, घाटा हुँदा मूल्यबृद्धिको चटारो

सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पछिल्लो राजनीतिक अस्थिरताको फाइदा उठाउँदै नियम भन्दा विपरित एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

अनिस मिजार

कोरोनापछि नेपालमा रोजगारीको अवस्था र अबको चुनौती

कोरोना महामारीको प्रभावले करिब एक वर्षदेखि मुलुकको अर्थतन्त्र शिथिल बनेको छ । तर पछिल्लो समय महामारीका कारण बन्द रहेका उद्योग व्यवसायदेखि हरेक गतिविधि सञ्चालन हुन सुरु भएका छन् ।

अनिस मिजार

महंगीको मारमा जनता, सरोकारवाला निकाय मौन (भिडियोसहित)

तेल मिलहरूले भने अझै पनि मूल्य बढेर आउने बताउँछन् । उनीहरुका अनुसार अहिले खानेतेलको मूल्य प्रतिलिटर २ सयदेखि २५० रुपैँयाँसम्म पुगेको छ ।

अनिस मिजार
अनिस मिजारका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी