यस्तो छ सोमवार विदेशी मुद्राको विनियम दर
आज चैत १३ गते सोमवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज चैत १३ गते सोमवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ।
नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ ।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडि) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित विश्व वित्तिय सप्ताह आज सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशीप्रदेश र मधेश प्रदेशबाट ५०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।
‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका हुन् ।
आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीतले दर्शकको मन जित्ने देखिन्छ ।
नवाजुद्दीनले भाइ र पूर्व पत्नीलाई आफूलाई बद्नाम गरेकोमा लिखित रुपमा सार्वजनिक माफी माग्न भनेका छन् ।
आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा झरेको छ ।
धनुषको अर्की युवतीसँग अफेयर रहेको चर्चा चलेपछि ऐश्वर्यासँग सम्बन्धविच्छेद भएको थियो ।
गत शुक्रबार बिहान सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न सो एयरका चालक दललाई प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्नेछ ।
कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा विनुमा विजेता घोषित भएकी हुन् ।
एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा विनुमा विजेता घोषित भएकी हुन् ।
उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताए ।
निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ ।
कोरोना महामारीको समयमा गरिएको लकडाउनको कथामा आधारित फिल्म ट्रेलर सार्वजनिक हुनासाथ चर्चामा आएको थियो ।
यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा डाकेको छ ।
शुक्रबार एक लाख ९ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोवर भैइरहेको छ ।
यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ ।