1
1
Kendrabindu - News & Articles from Nepal
केन्द्रबिन्दु संवाददाता

बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

यसको मुल्य दुइ सय ९५ रुपैयाँ मूल्य राखिएको यो कृति मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

गायक सुनिल गिरीले गरे अञ्जुसँग विवाह

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनयसमेत गरेका छन् ।

फिन इलेक्ट्रो टेकमा ७५ वटा स्टल राखिने, ६० हजार बढीले अवलोकन गर्ने दाबी

इलेक्ट्रो टेकको यस संस्करणमा राठी स्विच एण्ड केबल टाइटल् स्पोन्सर रहेको छ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता शेयर रु एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाई छ ।

आर्यन सिग्देलको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् ।

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब

आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो ।

आजकाे तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा ताेकेकाे छ ।

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ ।

मिस इन्टरनेसनलको फिनालेमा भाग लिन न्यान्सी खड्का जापान प्रस्थान

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले शुभकामनासहित बिदाइ गरेका थिए ।

फिफा विश्वकपलाई लक्षित गर्दै ईभी नेपाल मोटर्सले ल्यायो आकर्षक अफर

कतारमा जारी फिफा विश्वकपलाई घरमै बसेर हेर्न सक्नेगरी सो टिभि उपहारस्वरुप दिन लागिएको कम्पनीले जनाएको छ ।

सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टहरुमा छुटको व्यवस्था

हाल सानिमा बैंकको देशको सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाईवरनेट आवद्ध

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटिभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

गोल्डेन ओकको कमेडी यात्रा मंसिर १५ गतेदेखि, यी ६ शहरमा हुने

यस कमेडी यात्रालाई दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ ।

आज सेयर बजारमा गिरावट

बुधबार २३ लाख ५५ हजारभन्दा बढीको सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट

रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्टअन्तर्गत वर्ष गतवर्षदेखि सुरु गरिएका क्यान्सर स्क्रिनिङ सेन्टरसहितका परियोजना अहिले पनि अघि बढेका छन् ।

केन्द्रबिन्दु संवाददाताका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी