२० मंसिर २०७८ सोमबार
शुष्मा सिग्देल

"मान्छेहरू काम भन्दा कपडा हेरेर मूल्याङ्कन गरिदिन्छन्": ज्योती मगर, गायिका

नेपाली मनोरञ्जनको क्षेत्रमा ‘ज्योति मगर’ चिरपरिचित नाम हो । नाम मात्र होइन ज्योति मगर एउटा ‘ब्रान्ड’ नै हो भन्नुपर्छ । गायिका ज्योति मगर ‘उही मुलाको सिन्की उही मुलाको चाना’ भन्ने गीति एल्बमबाट सँगीत जगतमा चिनिइन् ।

शुष्मा सिग्देल

तीज पर्व नै फेरिएको कि फेरिए तीजका गीतहरु ? यसाे भन्छन् कलाकार

हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आराधना गरेर मनाइने यो पर्व कुन समयमा आएर महिलाको व्यक्तिगत पीडा पोख्ने माध्यम बन्यो, त्यसबारेमा कतै लिखित इतिहास भेटिँदैन ।

शुष्मा सिग्देल
शुष्मा सिग्देलका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी