विदुर खतिवडा

बढ्याे संवैधानिक अन्यौलताको खतरा !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एक महिना यता सडक तात्तिएको छ । चिसो पुसको ठण्डीमा आन्दोलनको रापताप चलिरहेको छ ।

विदुर खतिवडा

प्रतिनिधिसभा विघटनको एक महिना : खण्डित जनमत, प्रश्नको घेरामा संवैधानिक अंगहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज एक महिना पूरा भएको छ । यो एक महिनाको अवधिमा पनि विघटन संवैधानिक र असंवैधानिक भन्ने छिनोफानो नहुँदा मुलुक अनिश्चयको बन्धक बनेको छ ।

विदुर खतिवडा

ओली विरुद्ध दलहरुको मोर्चाबन्दी सफल होला कि नहोला ?

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सबै पार्टीहरु करिब आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ ।

विदुर खतिवडा

संसद पुनर्स्थापना भए के, नभए के ?

काठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको बैधानिकताको मुद्दा सर्बोच्च अदालतमा छ । भंग गर्ने कदम असंबैधानिक भन्दै विभिन्न अधिवक्ताहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको तर्फबाट हिजो जवाफ पेश भएको छ ।

विदुर खतिवडा

चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली (भिडियाेसहित)

काठमाडौं । सरकारका काम कारवाहीमा तालमेल र बाहिर सम्बन्धहरु व्यवस्थापनका कमजोरीले प्रधानमन्त्री केपी शर्मा ओली आफैं विस्तारै घेराबन्दीमा पर्दै गएको संकेत देखिन थालेका छन् ।

विदुर खतिवडा

चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली

काठमाडौं । सरकारका काम कारवाहीमा तालमेल र बाहिर सम्बन्धहरु व्यवस्थापनका कमजोरीले प्रधानमन्त्री केपी शर्मा ओली आफैं विस्तारै घेराबन्दीमा पर्दै गएको संकेत देखिन थालेका छन् ।

विदुर खतिवडा

नेकपा विवाद : बुहमतबाट टुंग्याउने कि सहमतिबाट ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई लगाएको आरोप स्थायी कमिटीको बैठकमा पुगेपछि विवाद समाधान गर्न २८ गते सम्मका लागि बैठक रोकियो ।

विदुर खतिवडा

नेकपा फुट्ला कि जुट्ला ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध आक्षेप लगाउँदै पार्टीमा लिखित दस्तावेज पेश गरेपछि अब नेकपाको भविष्यमा प्रश्न उठेको छ ।

विदुर खतिवडा

नेकपा विवादका ५ कारण

सत्ताधारी पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालको आन्तरिक झगडा चरमविन्दुमा पुगेको छ । एक बर्षअघि देखि पटक पटक झगडा हुँदै आएको नेकपाभित्र फेरि झगडा तीव्र भएको हो ।

विदुर खतिवडा

नेकपा: केन्द्रको रोग अब प्रदेशमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा रहेका नेताहरूबीचको अविश्वास अब प्रदेशमा सरेको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको आपसी अविश्वास भर्खरै मत्थर भएको वेलामा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएको छ ।

विदुर खतिवडा

वामदेव नरोजे ओलीलाई आइपर्ने संकट

झण्डै दुई साता लामो विश्रामपछि बिहीबार नेकपाको सविचालय बैठक बस्दैछ । यो वैठकको निर्धारित एजेण्डा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यादलले दिएको प्रतिवेदनमाथि छलफल गर्नेछ ।

विदुर खतिवडा

नेपाल–भारत सीमा विवादको ‘डेडलक’ कहिले फुक्ला ?

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेको दुई साता बितेको छ । गत अगष्ट पन्ध्रका दिन भारतको ७४ औँ स्वतन्त्रता दिवशको अवसर पारेर प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट समकक्षी मोदीलाई र भारतीय जनतालाई शुभकामना दिएका थिए ।

विदुर खतिवडा

नेपालको अन्यौलग्रस्त ‘रिसेट’ कूटनीति

भारत पनि 'कंग्रेस स्कुल अफ थट'को डिप्लोमेसीबाट धेरै अगाडि बढीसकेको छ । के उसो भए नेपालले पनि अब यस्तै चाहिरहेको हो त ? ज्ञवालीले संकेत गरेको 'रिसेट', 'ओली स्कुल अफ थट'को कूटनीति अबलम्बन गर्ने भन्ने हो त ?
गत साता नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दक्षिणी छिमेकी मुलुक भारतसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको बताएका थिए ।

विदुर खतिवडा

छिमेकी मुलुकसँगको नक्सा विवादमा घेरिंदै भारत (भिडियोसहित)

काठमाडौं । भारत आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ ।

विदुर खतिवडा

घेराबन्दीमा भारत : छिमेकी मुलुकसँगको नक्सा विवादमा घेरिंदै

काठमाडौं । भारत आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ ।

विदुर खतिवडा

बामदेव गौतम ओलीका ‘रक्षाकवच’

प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेपछि त्यस संकटबाट जोगाउने रक्षाकवचको रुपमा उपाध्यक्ष बामदेव गौतम फेरि उदाएका छन् । केही अघि सम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेताहरुको पंक्तिमा उभिएका गौतमले मंगलबार पार्टीमा सहमतिका लागि ६ बुंदे प्रस्ताव अघि सारेपछि ओलीले त्यसलाई आफ्नो संकटमोचन हुने 'बुटी' ठानेका छन् ।

विदुर खतिवडा

न्याय गिज्याउने न्यायालय

मुलुकका तीनवटा अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्यालय छिर्ने मुल सडक माइतीघर हो । यो सडक अहिले आन्दोलनको मुख्य स्थल बनेको छ । यहाँ कार्यकारी प्रमुखदेखि दैनिक अव्यवस्थाका घटनाबारे नागरिकहरुले आवाज बुलन्छ गर्छन् ।

विदुर खतिवडा

नेकपामा को राष्ट्रवादी, को राष्ट्रघाती ?

प्रचण्डको अभिव्यक्तिले फेरि एकपटक नेकपाभित्र ‘को राष्ट्रवादी र को राष्ट्रघाती ? ’ भन्ने बहसलाई निम्ता गरेको छ । प्रचण्डले यी कुरा किन सम्झिए भने उनीमाथि अहिले ओली पक्षबाट सरकार हटाएर राष्ट्रघाती काम गर्न खोजेको जस्तो गरी प्रहार भइरहेको छ ।

विदुर खतिवडा

‘जुलिया चाङ’ को बाटोमा ‘होउ यान्छी’ (भिडियो रिपोर्ट)

तीन दशकअघिको नेपालको जनआन्दोलनकालको सबैभन्दा सशक्त एवं प्रभावी विदेशी साक्षी थिइन्- जुलिया चाङ । नेपालका लागि अमेरिकन राजदुत धेरै आए, तर जुलिया चाङले नेपाली समाजमा यस्तो प्रभाव कायम गर्न सफल भइन् कि अहिलेसम्म धेरैले उनको तत्कालीन भूमिकालाई बिर्सिन सकेका छैनन् ।

विदुर खतिवडा

नेपालमा चिनियाँ प्रभावको विस्तार !

गत वर्ष चीन विश्वभर सबैभन्दा धेरै कूटनीतिक उपस्थिती भएको मुलुक बन्यो । चीनले विश्वभर राजदूतावास र वाणिज्य दूतावासहरुको संख्याको उपस्थितीमा अमेरिकालाई उछिनेको हो ।

विदुर खतिवडा

त्यो बेलाकी ‘जुलिया चाङ’ र यो बेलाकी ‘होउ यान्छी’

तीन दशकअघिको नेपालको जनआन्दोलनकालको सबैभन्दा सशक्त एवं प्रभावी विदेशी साक्षी थिइन्- जुलिया चाङ । नेपालका लागि अमेरिकन राजदुत धेरै आए, तर जुलिया चाङले नेपाली समाजमा यस्तो प्रभाव कायम गर्न सफल भइन् कि अहिलेसम्म धेरैले उनको तत्कालीन भूमिकालाई बिर्सिन सकेका छैनन् ।

विदुर खतिवडा

नेकपा विवाद, यस्ता छन् ओली–दाहालबीच छलफल भइरहेका चार विकल्प

काठमाडौं । नेकपाको विवाद करिब फुटको दिशामा अघि बढेपछि गत शनिबारबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सघन वार्ता चलिरहेको छ ।

विदुर खतिवडा

नेकपा विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तरसंघर्ष चुलिइरहेका बेला आइतबार चिनियाँ राजदूत होउ यान्छीले नेकपाका बरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेकी छन् ।

विदुर खतिवडा

एमसीसी किन पास गर्ने ?

गत साता नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका अमेरिकी समकक्षी माइक पम्पेओबीच टेलिफोनमा कुराकानी भयो । नेपालमा जारी अमेरिकी सहयोग परियोजना, एमसीसीमाथि रस्साकस्सी चलिरहेका बेला दुई परराष्ट्रमन्त्रीबीच भएको टेलिफोन कुराकानीलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

विदुर खतिवडा
विदुर खतिवडाका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी