बढ्याे संवैधानिक अन्यौलताको खतरा !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एक महिना यता सडक तात्तिएको छ । चिसो पुसको ठण्डीमा आन्दोलनको रापताप चलिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एक महिना यता सडक तात्तिएको छ । चिसो पुसको ठण्डीमा आन्दोलनको रापताप चलिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आज एक महिना पूरा भएको छ । यो एक महिनाको अवधिमा पनि विघटन संवैधानिक र असंवैधानिक भन्ने छिनोफानो नहुँदा मुलुक अनिश्चयको बन्धक बनेको छ ।
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सबै पार्टीहरु करिब आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ ।
काठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको बैधानिकताको मुद्दा सर्बोच्च अदालतमा छ । भंग गर्ने कदम असंबैधानिक भन्दै विभिन्न अधिवक्ताहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको तर्फबाट हिजो जवाफ पेश भएको छ ।
काठमाडौं । सरकारका काम कारवाहीमा तालमेल र बाहिर सम्बन्धहरु व्यवस्थापनका कमजोरीले प्रधानमन्त्री केपी शर्मा ओली आफैं विस्तारै घेराबन्दीमा पर्दै गएको संकेत देखिन थालेका छन् ।
काठमाडौं । सरकारका काम कारवाहीमा तालमेल र बाहिर सम्बन्धहरु व्यवस्थापनका कमजोरीले प्रधानमन्त्री केपी शर्मा ओली आफैं विस्तारै घेराबन्दीमा पर्दै गएको संकेत देखिन थालेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई लगाएको आरोप स्थायी कमिटीको बैठकमा पुगेपछि विवाद समाधान गर्न २८ गते सम्मका लागि बैठक रोकियो ।
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध आक्षेप लगाउँदै पार्टीमा लिखित दस्तावेज पेश गरेपछि अब नेकपाको भविष्यमा प्रश्न उठेको छ ।
सत्ताधारी पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालको आन्तरिक झगडा चरमविन्दुमा पुगेको छ । एक बर्षअघि देखि पटक पटक झगडा हुँदै आएको नेकपाभित्र फेरि झगडा तीव्र भएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा रहेका नेताहरूबीचको अविश्वास अब प्रदेशमा सरेको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको आपसी अविश्वास भर्खरै मत्थर भएको वेलामा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएको छ ।
झण्डै दुई साता लामो विश्रामपछि बिहीबार नेकपाको सविचालय बैठक बस्दैछ । यो वैठकको निर्धारित एजेण्डा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यादलले दिएको प्रतिवेदनमाथि छलफल गर्नेछ ।
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेको दुई साता बितेको छ । गत अगष्ट पन्ध्रका दिन भारतको ७४ औँ स्वतन्त्रता दिवशको अवसर पारेर प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट समकक्षी मोदीलाई र भारतीय जनतालाई शुभकामना दिएका थिए ।
भारत पनि 'कंग्रेस स्कुल अफ थट'को डिप्लोमेसीबाट धेरै अगाडि बढीसकेको छ । के उसो भए नेपालले पनि अब यस्तै चाहिरहेको हो त ? ज्ञवालीले संकेत गरेको 'रिसेट', 'ओली स्कुल अफ थट'को कूटनीति अबलम्बन गर्ने भन्ने हो त ?गत साता नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दक्षिणी छिमेकी मुलुक भारतसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको बताएका थिए ।
काठमाडौं । भारत आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ ।
काठमाडौं । भारत आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेपछि त्यस संकटबाट जोगाउने रक्षाकवचको रुपमा उपाध्यक्ष बामदेव गौतम फेरि उदाएका छन् । केही अघि सम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेताहरुको पंक्तिमा उभिएका गौतमले मंगलबार पार्टीमा सहमतिका लागि ६ बुंदे प्रस्ताव अघि सारेपछि ओलीले त्यसलाई आफ्नो संकटमोचन हुने 'बुटी' ठानेका छन् ।
मुलुकका तीनवटा अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्यालय छिर्ने मुल सडक माइतीघर हो । यो सडक अहिले आन्दोलनको मुख्य स्थल बनेको छ । यहाँ कार्यकारी प्रमुखदेखि दैनिक अव्यवस्थाका घटनाबारे नागरिकहरुले आवाज बुलन्छ गर्छन् ।
प्रचण्डको अभिव्यक्तिले फेरि एकपटक नेकपाभित्र ‘को राष्ट्रवादी र को राष्ट्रघाती ? ’ भन्ने बहसलाई निम्ता गरेको छ । प्रचण्डले यी कुरा किन सम्झिए भने उनीमाथि अहिले ओली पक्षबाट सरकार हटाएर राष्ट्रघाती काम गर्न खोजेको जस्तो गरी प्रहार भइरहेको छ ।
तीन दशकअघिको नेपालको जनआन्दोलनकालको सबैभन्दा सशक्त एवं प्रभावी विदेशी साक्षी थिइन्- जुलिया चाङ । नेपालका लागि अमेरिकन राजदुत धेरै आए, तर जुलिया चाङले नेपाली समाजमा यस्तो प्रभाव कायम गर्न सफल भइन् कि अहिलेसम्म धेरैले उनको तत्कालीन भूमिकालाई बिर्सिन सकेका छैनन् ।
गत वर्ष चीन विश्वभर सबैभन्दा धेरै कूटनीतिक उपस्थिती भएको मुलुक बन्यो । चीनले विश्वभर राजदूतावास र वाणिज्य दूतावासहरुको संख्याको उपस्थितीमा अमेरिकालाई उछिनेको हो ।
तीन दशकअघिको नेपालको जनआन्दोलनकालको सबैभन्दा सशक्त एवं प्रभावी विदेशी साक्षी थिइन्- जुलिया चाङ । नेपालका लागि अमेरिकन राजदुत धेरै आए, तर जुलिया चाङले नेपाली समाजमा यस्तो प्रभाव कायम गर्न सफल भइन् कि अहिलेसम्म धेरैले उनको तत्कालीन भूमिकालाई बिर्सिन सकेका छैनन् ।
काठमाडौं । नेकपाको विवाद करिब फुटको दिशामा अघि बढेपछि गत शनिबारबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सघन वार्ता चलिरहेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तरसंघर्ष चुलिइरहेका बेला आइतबार चिनियाँ राजदूत होउ यान्छीले नेकपाका बरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेकी छन् ।
गत साता नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका अमेरिकी समकक्षी माइक पम्पेओबीच टेलिफोनमा कुराकानी भयो । नेपालमा जारी अमेरिकी सहयोग परियोजना, एमसीसीमाथि रस्साकस्सी चलिरहेका बेला दुई परराष्ट्रमन्त्रीबीच भएको टेलिफोन कुराकानीलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।