अन्य धेरै प्रेमीहरु राख्ने अविवाहित साहित्यकार- सिमोन द बोभ्वा योगेन्द्र तिमिल्सिना-फ्रान्सेली नारीवादी साहित्यकार र दार्शनिक सिमोन द बोभ्वा ९ जनवरी १९०८ मा प्यारिसको एरोँदिस्मेन्टको एक मध्यम वर्गीय परिवारमा जन्मेकी थिइन् । योगेन्द्र तिमिल्सिना ३ भदौ २०७६
अन्य चर्चित अर्बपति लेखक जसले किताव छाप्न आफ्नै नाम फेरे योगेन्द्र तिमिल्सिना-ब्रिटिश उपन्यासकार जे. के. रओलिङको खास नाम जोनी रओलिङ हो । उनी रोबर्ट गल्ब्रेथको उपनाउँबाट पनि लेख्ने गर्छिन् । योगेन्द्र तिमिल्सिना ३ साउन २०७६
साहित्य विश्वविख्यात पाउलो कोएल्होः घरबाट विद्रोह गरेर घुमन्ते लेखक योगेन्द्र तिमिल्सिनाआफ्नै जीवनको कथासँग गाँसेर फूलबुट्टा भर्दै नयाँ नयाँ पात्रहरु सिर्जना गर्दै लेखेर नाम कमाउने घुमन्ते लेखक हुन् – पाउलो कोएल्हो । योगेन्द्र तिमिल्सिना ६ असार २०७६