ज्ञानमणि नेपाल (कालोटोपी)

नेपालमा सुन तस्करीको नालीबेली : प्रशासनको तथ्यांकमा के छ ? (भिडियोसहित)

हिजोआज सुन तस्करी सामान्य जस्तै बन्न थालेको छ । विशेषगरि त्रिभुवन विमानस्थल, तातोपानी नाका तथा रसुवागढी नाकाबाट यस्ता क्रियाकलाप बढ्न थालेको प्रहरीले बताउँदै आएको छ ।

पहेंलो सुनमा कालो धन्दा, यस्तो छ अवैध सुनको नालीबेली

काठमाडौं । ०७७ माघ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा ल्याइएको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा कतारबाट आएका सुवास गुरुङ र सुन जिम्मा लिन विमानस्थल पुगेका तनहुँका टकबहादुर गुरुङ थिए ।

सफलताकाे कथा : जाे हस्तकलाले आत्मनिर्भर बने

काठमाडौं । कुनै पनि निर्जिव वस्तु आफैंमा पूर्ण आकृति हुँदैन । त्यसमा विभिन्न सिप सिकेका व्यक्तिहरुको श्रम, सिप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ ।

मध्यावधि चुनाव : चुनौतीमा नेकपा, कांग्रेसका लागि अवसर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भयो । संसद विघटनपछि मुलुकको राजनीति यतिबेला अन्योलमा परेको छ ।

सन्दर्भ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : यस्तो छ नेपालमा भूकम्पको इतिहास

काठमाडौं । नेपालमा बितेको एक शताब्दीभित्र ५ वटा ठूला र विनाशकारी भूकम्प गइसकेका छन् । जनधनको क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो ।

६ वर्षदेखि कागजमै सिमित प्लाष्टिकमुक्त उपत्यका बनाउने सरकारी अभियान

काठमाडौं । सरकारले काठमाडौं उपत्यका लगायत देशलाई नै प्लाष्टिकमुक्त क्षेत्र बनाउँदैछ । हामीले यो खबर सुनेको ६ वर्ष पुरा भयो तर आजका दिनसम्म पनि उपत्यका प्लाष्टिकमुक्त हुन सकेन ।

सन्दर्भ आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस : किन थालियो टोपी दिवस मनाउन ?

नेपाल विविध जातजाति र वेशभूषा भएका मानिसहरुको साझा चौतारी हो । यहाँ बसोवास गर्ने सबै नागरिकका आ–आफ्नै जातीय पहिचान झल्कने पहिरन छन् । अर्को अर्थमा भन्नु पर्दा कुनै व्यक्तिको पहिरनले नै ऊ कुन समुदायको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९७ औं जन्मजयन्ती मनाईँदैछ । कोरोना प्रभावका कारण यस वर्ष विगत जसरी भने कुनै औपचारिक कार्यक्रम गरिएको छैन ।

प्रधानमन्त्री ओली बिहानैदेखि भेटघाटमा, खुमलटारपछि पुल्चोकमा तीन मन्त्रीसँग भेट

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहानैदेखि नै एकाएक आफ्नो सक्रियता बढाएका छन् । बिहान १० बजे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका उनी त्यस लगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगे।

काभ्रेमा घट्दै कोरोना संक्रमित : आज १ जना थपिए, २१ निको भए

काभ्रे। काभ्रे जिल्लामा आज १ जना संक्रमित थपिएका छन् । आज २१ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १०९ जना संक्रमित छन् ।

स्मार्टसिटी, नागरिक झुक्याउने एउटा चुनावी मसला...

पछिल्ला केहि वर्ष यता स्मार्टसिटीका कुरा धेरै सुनिएका हुन् । अझ चुनावको समयमा त यसको चर्चा यति भयो कि साँच्चै नै अब नेपाल विकसित देशको सुचिमा पुग्नेछ वा पुगिसक्यो झैं लाग्ने गरि ।

कोरोनाबाट काभ्रेमा आज २ जनाको मृत्यु, ६ नयाँ संक्रमित थपिए

काभ्रे। काभ्रे जिल्लामा आज ६ जना संक्रमित थपिएका छन् । आज ३० जना निको भएका छन् । यस्तै २ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १०८ जना संक्रमित छन् ।

काभ्रेमा आज १३ जना संक्रमित थपिए, १० निको भए

काभ्रे। काभ्रे जिल्लामा आज १३ जना संक्रमित थपिएका छन् । आज १० जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १०२ जना संक्रमित छन् ।

काभ्रेमा आज १३ जना संक्रमित थपिए, १८ निको भए

काभ्रे। काभ्रे जिल्लामा आज १३ जना संक्रमित थपिएका छन् । आज १८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार ७३ जना संक्रमित छन् ।

अन्ततः नायिका श्वेता खड्काले कसिन लगनगाँठो

काठमाडौं । नायिका श्वेता खड्काले आज बिवाह गरेकी छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको बिवाह भएको हो । राजधानीको गोकर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा उनीहरुको बिवाह भएको हो ।

काभ्रेमा आज ५ संक्रमित थपिए, ७ जना निको भए

काभ्रे। काभ्रे जिल्लामा आज ५ जना संक्रमित थपिएका छन् । आज ७ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९५६ जना संक्रमित छन् ।

काभ्रेमा आज १८ संक्रमित थपिए, ३ जना निको भए

काभ्रे। काभ्रे जिल्लामा आज १८ जना संक्रमित थपिएका छन् । आज ३ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९५१ जना संक्रमित छन् ।

अस्पतालमा छटपटाउँदै मण्डनदेउपुरका राजु कमर, सहयोग जुटाउँदै युवाहरु

काभ्रे । मान्छेको जीवनमा हरेक अप्ठ्याराहरु सधैं आउँछन् । ती अप्ठ्यारालाई सामना गर्दै अघि बढ्न चुनौती पनि उस्तै छन् । जिन्दगीमा हिड्दै जाँदा पनि समस्याहरु आउँछन् ।

काभ्रेमा आज १४ संक्रमित थपिए, ३८ जना निको भए

काभ्रे। काभ्रे जिल्लामा आज १४ जना संक्रमित थपिएका छन् । आज ३८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८७६ जना संक्रमित छन् ।

काभ्रेमा आज २५ संक्रमित थपिए, ६९ जना निको भए

काभ्रे। काभ्रे जिल्लामा आज २५ जना संक्रमित थपिएका छन् । आज ६९ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८४२ जना संक्रमित छन् ।

काभ्रेमा आज ४१ संक्रमित निको भए, एक जनाको मृत्यु

काभ्रे । काभ्रेमा आज ३ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ४१ जना निको भएका छन् । शनिबार २६ जना थपिएका थिए । शुक्रबार ३६ जना थपिएका थिए । यस्तै विहिबार ५० जना थपिएका थिए ।

काभ्रेमा आज २६ जना संक्रमित थपिए, १५ जना निको भए

काभ्रे । काभ्रेमा आज २६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज १५ जना निको भएका छन् । शुक्रबार ३६ जना थपिएका थिए । विहिबार ५० जना थपिएका थिए । अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ३५९ पुगेको छ ।

शान्ति सम्झौताका १४ वर्ष पूराः जनयुद्धमा ध्वस्त संरचना पुनर्निर्माणका काम अझै अधुरा

०५२ साल फागुन १ गतेदेखि नेपालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो । त्यस यता राज्य र गैरराज्य दुवै पक्षबाट मानव अधिकारको धेरै उल्लंघनहरू भए ।

ज्ञानमणि नेपाल (कालोटोपी)का अरु समाचारहरु
केन्द्रबिन्दु टिभी