दीपिका भुसाल

भगवानले सबै कुरा हेरिरहेका छन् यदि भने पक्कै पनि मेरा छुटेका दसैँहरूको हिसाब माग्नेछु

  • दीपिका भुसाल
दसैँमा सम्पूर्ण परिवार सँगै हुन नपाउनु यौटा दुर्भाग्य नै हो भन्नुपर्ला ।

दीपिका भुसाल

ब्लग : आत्महत्या !

  • दीपिका भुसाल
एक जना मान्छेको मन अर्को उस्तै मान्छेले किन बुझ्न सक्दैन होला । भाषा मिल्ने, बोलीचाली रहनसहन सबै मिल्ने, सँगै खाने, बस्ने , सुत्ने उठ्ने सम्पूर्ण सृष्टिले तोकेका कामहरू सँगै गर्ने तर एकले अर्कोको ‘मन’ पटक्कै नबुझ्ने या बुझ्न नसक्ने यो कस्तो सृष्टि होला भगवानले बनाएको ।

दीपिका भुसाल

झुट बोल्ने आमा म

दिपिका भुसालछोरी, आज तिम्रो जिन्दगीको सबैभन्दा ठुलो उत्सवको दिन हो । तर म त्यो उत्सवमा प्रत्यक्ष सहभागी हुन पाइन किनकि तिम्रो र मेरो बिचमा केही थान बाध्यताका समुन्द्रहरू तेर्सिएका छन् लम्पसार परेर र केहिथान परिस्थितिका पहाडहरू ठडिएका छन् बाधक बनेर ।

दीपिका भुसाल

आफ्नो दु:ख र भाग्यको दोष

अन्नपूर्ण पोस्टमा लेखिका कुन्ता शर्माले लेखेको यौटा संस्मरण पढ्दै छु । ‘मेरा छोराका बाबुहरू’ आत्मकथा नै भन्दा हुन्छ । पढ्दै जाँदा थाहा भयो उनी कम्युनिस्ट नेता ‘मन्जुल’ कि धर्मपत्नी रहेछन् ।

दीपिका भुसाल
दीपिका भुसालका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी