दुर्गा पंगेनी

नेकपाको विवाद : प्रवासी नेपाली एकता मञ्च कतारमा सल्कियो विभाजनको आगो

कतार। नेपाल कम्युनिस्ट पार्टी विभाजनको असर तल्ला निकायहरूमा पर्न थालेको छ । कतै लुछाचुँडी सुरु भैसकेको छ भने कतै कसले पहिला पार्टी कार्यालय कब्जा गर्ने भन्ने होडबाजी सुरु भएको छ ।

दुर्गा पंगेनी

भोकले डरलाई जित्ने रहेछ !

केही समय अगाडिसम्म सिमानाबाट आफ्नै जनतालाई  छिर्न नदिएको सरकारले त्यही सिमानाबाट आफ्ना भोका जनता  बाहिरिनबाट  भने रोक्नै खोजेन । निर्बाध जान दियो भारततर्फ  ।

दुर्गा पंगेनी

कतारमा के छ नेपालीको अवस्था, कसरी हुँदैछ उद्धार ? राजदूत भारद्वाजसँग एक्सक्लुसिभ अन्तर्वार्ता (भिडियो)

तिलु शर्मा पौडेलदोहा कतार । करिब ४ साढे लाख नेपालीलाई रोजगारी तथा व्यवसायिक कर्म गर्न दिएको कर्मस्थल हो कतार । कोरोनाका कारण यहाँ रहेका नेपालीहरू मध्ये करिब २० हजारले रोजगारी गुमाएको अनुमान गरिएको छ ।

तरिका मिलाएर गरिन्छ छुवाछुत : तरकारी चल्छ दाल चल्दैन

 सामान्य बोलीचालीको भाषामा अन्तरजातीय विवाहको बारेमा वकालत गर्न धेरै सजिलो छ । मान्छेका केवल दुई जात छन् एउटा प्रकृति र अर्को पुरुष भनेर आदर्शका कुरा गर्न पनि धेरै सजिलो छ ।

दुर्गा पंगेनी

युट्युबरहरु आफैं अशिक्षित छन्

पश्चिम रुकुमको नरसंहार र त्यसले ल्याएको तरङ्गले संसार भर रहेका नेपालीहरू प्रभावित भएका छन् । अहिले आफ्ना मनमा लागेका बिचारहरू लेख्ने र व्यक्त गर्ने प्लेटफर्महरू उपलब्ध छन् त्यसैले हरेक नेपालीले सामाजिक सञ्जालमा आफ्नो बिचार व्यक्त गर्न पाएका छन् ।

दुर्गा पंगेनी

के नक्सा जारी गर्दैमा भूभाग आफ्नो हुन्छ ?

लामो विवाद र दबाबपछि सरकारले छुटेको भूभाग समेत समेटेर नयाँ नक्सा जारी गरेको छ । अब लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने दाबी कागजी रूपमा सुरु भएको छ ।

दुर्गा पंगेनी

कोरोनाले डोर्‍याएको लोकदोहोरी कलाकारको भविष्य

कोरोना कहरको कारण देश लकडाउनको अवस्थामा छ । कला क्षेत्रमा काम गर्ने तमाम कलाकारहरू पनि यो लकडाउनको कारण मर्कामा परेका छन् । मनोरञ्जन क्षेत्र पूर्णरुपमा धराशायी भएको छ ।

दुर्गा पंगेनी

स्वास्थ्यमन्त्रीलाई खुलापत्र !

आदरणीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ज्यु,मेरो नमस्कार । हुन त हिजो आज तपाईं धेरै नै व्यस्त हुनुहुन्छ । कोरोना कहरले विश्वलाई नै गाजेका बेलामा ‘ग्रीन जोन’मा छौं भनेर दंगिएका हामी एकाएक संक्रमित देखा पर्न थालेपछि अत्तालिएको स्थिती छ ।

दुर्गा पंगेनी

कोरोना त्रासबीच कतारका नेपालीले बुझ्नुपर्ने कुरा

नेपालमा कानुन कार्यान्वयन निकै फितलो र कमजोर मानिन्छ । सायद त्यसैले होला नेपालीलाई विदेशको कडा कानुनमा बानी पर्न हम्मे हम्मे परेको देखिन्छ । हामीहरू कतिसम्म दयालु प्रकृतिका छौँ भने, विदेशमा कसैले मृत्युदण्ड पायो भने उसलाई पैसा तिरेर सजायबाट उन्मुक्ति मात्र दिँदैनौँ, भएभरको सहानुभूति समेत त्यही व्यक्तिमाथि खन्याउँछौँ ।

दुर्गा पंगेनी

कतारमा कोरोनाको जोखिम न्यूनीकरणका लागि युद्दस्तरमा काम हुँदै

कतार । इरानमा रहेका कतारी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि उनको इरानबाट आकस्मिक उद्धार गरिएको थियो । सङ्क्रमित नागरिकलाई स्वदेश फर्काउन जहाज नै चार्टर गरिएका समाचारहरू आइरहेका छन् ।

दुर्गा पंगेनी

थकाल्नी आमैको भट्टी !

  • दुर्गा पंगेनी
हामी स्याङ्जाली, हाम्रो जिल्लाको छातीको मध्यभागबाट आँधिखोलो बग्छ र आँधीखोलालाई समानान्तर काउन्टर दिँदै सिद्धार्थ राजमार्ग पनि तेर्सिएको छ पूर्व पश्चिम भएर ।

दुर्गा पंगेनी

प्रधानमन्त्रीसँग स्रष्टाहरूको आशा

सम्माननीय प्रधानमन्त्रीसमक्ष अहिले आफ्नो हक अधिकारको पक्षमा आवाज उठाइरहेका कलाकारहरू आफ्नो दुखेसो बिसाउन बालुवाटारमा जम्मा भएका छन् । हुन त नेताहरू, मन्त्रीहरू र अन्य उच्चपदस्थ कर्मचारीहरूसँग कलाकारहरूले धेरै पटक भेटघाट गरे ।

दुर्गा पंगेनी

भुस्याहा कुकुरलाई खाना

मान्छेका रहरहरू अनेक हुन्छन् । कमाएका सम्पत्ति कसरी खर्च गर्ने भन्ने कुरा पनि हरेक मान्छेको आफ्नै आफ्नै सोच र रहरले तय गर्ने कुरा हुने रहेछ । कोही आफूले कमाएको अथाह पैसा गरिबहरूको लागि खर्च गर्छन् ।

दुर्गा पंगेनी

गोकर्ण रिसोर्ट: हात्ती हल्लाउने पुच्छर !

‘हात्तीले पुच्छर हल्लायो कि पुच्छरले हात्ती ?’ खासमा हात्तीले पुच्छर हल्लाउनु पर्छ । पुच्छरले हात्ती हल्लाउन थाल्यो भने नियम विपरीत हुन जान्छ । अहिले सर्वाधिक चर्चामा रहेको ‘गोकर्ण रिसोर्ट लिज प्रकरण’ पनि हाम्रो समाजमा प्रचलित यही कहावत जस्तै हो ।

दुर्गा पंगेनी

महरा, नाजायज सम्बन्ध र यौन दुर्व्यसन

  • दुर्गा पंगेनी -
अपत्यारिलो र सुन्ने बित्तिकै विश्वास गरिहाल्न नसकिने ‘बलात्कारको आरोप’ सार्वजनिक भएको छ । सभामुख कृष्णबहादुर महरामाथि उनकै महिला मित्र रोशनी शाहीद्वारा लगाइएको यो आरोप नेपालको आधुनिक इतिहासमा सबैभन्दा उच्च पदासीन व्यक्तिलाई लागेको आरोप हुन सक्छ ।

दुर्गा पंगेनी

ठगीको अर्को तरिका ‘अफिसियल हुण्डी’

दुर्गा पंगेनी । विदेशमा नेपालीले नेपालीलाई ठग्नु सामान्य कुरा हो । टाठा बाठा नेपालीले सोझा साझा नेपालीलाई ठग्न गाह्रो छैन । तर अचेल पढेलेखेका र राम्रै ओहदामा भएका प्रवासीहरू पनि ठगिन थालेका छन् ।

दुर्गा पंगेनी

गैह्र आवासीय नेपाली संघ किन मजदुर मैत्री हुन सकेन ?

  • दुर्गा पंगेनी

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको चुनावी पारो चढ्दो क्रममा छ । उम्मेदवारी मनोनयन सकिएर अहिले दाबी विरोध र उजुर बाजुरको चरणमा रहेको चुनावी प्रक्रिया मत गणना र परिणाम घोषणाको समय सम्मै यसरी नै गर्माउँदै जान्छ र अचानक सेलाउँछ ।

दुर्गा पंगेनी

मन्त्रीको ब्यागमा अल्झेर विकासको लक्ष्य भेटिएला !

केही दिनदेखि पत्रपत्रिकामा आइरहेको ‘मन्त्रीलाई ब्याग किन्न राज्यकोषको पैसा’ शीर्षकलाई केही व्यक्तिहरूले सामाजिक सञ्जालमा जोडतोडले उचालिरहेछन् । भूमिसुधार मन्त्री पद्मा अर्यालको लागि खरिद गरिएको एउटा सामान्य झोलाको लागि यति ठूलो हल्ला किन गरिएको होला ? प्रश्न उदेकलाग्दो सुनिन्छ ।

दुर्गा पंगेनी

निहुँ खोज्छेस् ? 'कमिनी बनाईदिम' ?

कतिपय स्मृतिहरू मानसपटलमा यसरी जरा गाडेर बसेका हुन्छन् कि मानौँ ती पत्थरमा कोरिएका धर्साहरू हुन । अकाट्य र नामेट पार्न नसकिने तिता मिठा सम्झनाहरूको गुजुल्टो जति फुक्दै जान्छ त्यति लम्बिँदै पनि जादोरहेछ ।

दुर्गा पंगेनी

सांसदलाई ल्यापटपः पेपरलेस अफिसको बहाना कि बजेटको मौसमी खेती ?

सुरुमा मन्त्रिपरिषद्को कार्यालयबाट हुने कामकारवाहीलाई कागज विहीन बनाउने भनेर सरकारले ल्यापटप वितरण गर्योा । अहिले हरेक मन्त्रीका हातमा म्याकबुक छ । मन्त्री परिषद्का बैठकहरूमा आप्mनो अगाडि म्याक फोटा खिचेको पनि देखियो ।

दुर्गा पंगेनी

'गलबन्दी' को ऐतिहासिक रेकर्ड र विवाद

दुर्गा पंगेनी । यहि समयमा गलबन्दी गीतले सबै भन्दा बढी भ्यु गएको गीत कुटुमा कुटु सुपारी दाना भन्ने सिनेमाको गीतलाई पब्लिक इन्गेजमेन्टको हिसाबले उछिनेको छ ।

दुर्गा पंगेनी

जुध्यो लोक भाका: अध्ययनको कमी अथवा कलाकारको नियतमै खोट ?

दुर्गा पंगेनी । पछिल्लो समय यति धेरै लोक गीतहरूको भाका जुधेका हल्लाले बजार तातिएको छ कि अवस्था यही रहिरहे अब लोक कलाकारले रोयल्टी थाप्ने होइन समाजको प्राकृतिक श्रोतको उपयोग गरेर व्यापार गरेको मान्दै राज्यले कर उठाउनुपर्ने हुन जान्छ ।

दुर्गा पंगेनी
दुर्गा पंगेनीका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी