1
दिवस गुरागाईं

प्रचण्ड लतारिने ४ कारण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को १७ वैशाखको सचिवालय बैठकले पार्टीमा हलचल नै मच्चायो । कारण थियो, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई कठोर प्रस्ताव ।

दिवस गुरागाईं

नेपाल–गौतम कार्ड: खड्गो टार्ने अस्त्र

काठमाडौं । सत्तारुढ दल नेकपामा पछिल्लो समय व्यक्तिगत भगबण्डाको खिचातानी उत्कर्षमा छ । यही कारण एकपछि अर्को ‘कार्ड’ फ्याँकेर शीर्ष नेताहरु आ–आफ्नो पल्लाभारी पार्न क्रियाशील छन् ।

दिवस गुरागाईं

ओलीका ४ ‘अस्त्र’ जसले स्थायित्व कायम गर्छ

काठमाडौं । गत ८ वैशाखमा दुई अध्यादेश पारित गरेर त्यसको ४ दिन नबित्दै दुबै अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा छन् ।

दिवस गुरागाईं

के नयाँ पार्टीमा पनि रहला ‘यादव साम्राज्य’ ?

गत बैशाख १० को राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले पार्टी एकताका लागि सहमति गरे । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राख्ने टुंगो पनि लगाए ।

दिवस गुरागाईं

अध्यादेश प्रकरणमा तौल घटाएका ६ भिआइपी

आज (शुक्रवार) बसेको मन्त्रिपरिषद्को बैठकले गत ८ बैशाखमा राष्ट्रपतिले पारित गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गर्‍यो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी भएपछि यो एकाएक चरम विवादमा परेको थियो ।

दिवस गुरागाईं

यसकारण ‘ब्याक’ भए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ८ बैशाखमा आफैंले ल्याएका दुई अध्यादेश फिर्ता लिन बाध्य भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी भएपछिको विरोध थाम्न नसकेर उनी ‘ब्याक’ भएका हुन् ।

दिवस गुरागाईं

निलो प्लेट र झण्डाको आडमा कालोबजारी - १

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल (गोल्यान) ले २७ चैतमा दरबार मार्गस्थित प्रहरी बृत्तमा पुगेर बिलौना गरे । अर्को भाषामा भन्नुपर्दा रोइ–कराई गरे । अरबौंको मालिकले प्रहरी कार्यालय पुगेर रोइकराई गर्नुको सामान्य कारण भने थिएन ।

दिवस गुरागाईं

प्रधानमन्त्रीको सम्बोधन : कर्मकाण्डी

समाचार टिप्पणीप्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोभिड १९ को सवालमा उनले गरेको यो सम्बोधन दोस्रोपटक हो ।

दिवस गुरागाईं

सरकारले गरेका ५ महागल्ती

काठमाडौं । अप्ठ्यारो समय सरकारका लागि चुनौती हो । तर, सक्षम सरकारले अप्ठ्यारो समयलाई अवसरमा बदल्छ । नेपाल सरकारले कोभिड १९ लाई चुनौतीको रुपमा कति र कसरी लिइरहेको छ ? तर, अवसरकारुपमा भने लिन सकेको देखिन्न ।

दिवस गुरागाईं

भारतमा के गरेर फर्किए डोनाल्ड ट्रम्प ?

काठमाडौं ।   राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भारत भ्रमण खल्लो बनाइदिएको छ । विश्वका दुई ठूला प्रजातान्त्रिक मुलुकका नेताबीच भेटवार्ता भइरहँदा दिल्लीमा अप्रिय घटनाहरु मात्र घटेनन्, त्यसबाट भारतले कस्तो प्रजातान्त्रिक अभ्यासलाई मलजल गरिरहेको छ भन्ने विश्वसामु छर्लङ बनायो ।

दिवस गुरागाईं

एकअर्काबाट के चाहन्छन् अमेरिका र भारत ?

  • दिवस गुरागाईं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो आधिकारिक भारत भ्रमणमा रहेका छन् । ट्रम्प भारत भ्रमण गर्ने अमेरिकाका सातौं राष्ट्रपति हुन् ।

दिवस गुरागाईं

भद्रगोल नेपाली कूटनीति !

  • दिवस गुरागाईं-
आन्तरिक नीतिको विस्तारित रुप नै कुनै पनि मुलुकको विदेश नीति हो । विश्वासलाई राजनीतिको आधारभूत सिद्धान्त मानिन्छ भने कूटनीतिमा विश्वाससँगै सद्धभावको पनि त्यति नै महत्वपूर्ण स्थान छ ।

दिवस गुरागाईं

‘एमसीसी’ कांग्रेसको ‘ड्युुटी’ हो, प्रचण्डको बाध्यता – किशोर विश्वास

अमेरिकाको महत्वाकांक्षी परियोजना ‘एमसीसी’ (मेलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा यतिबेला आम चासो छ । पार्टी र तिनका धेरैजसो नेताहरू यसको पक्षमा खुलेर लागेका छन् ।

दिवस गुरागाईं

सतहमा नै सकिएको ‘छपाक’

  • दिवस गुरागाईं -
जनवरी ७ तारिखका दिन जेएनयु (जवाहरलाल नेहरू युनिभर्सिटी) पसेपछि बलिउड अभिनेत्री दीपिका पादुकोणको कदममा राजनीतिक रङ लाग्यो ।

दिवस गुरागाईं

नेपाललाई ‘एमसीसी’ यसकारण आवश्यक

अमेरिकाको महत्वाकांक्षी परियोजना एमसीसी (मेलेनियम च्यालेन्ज कर्पोरेसन) को सहयोगमा संचालन हुने आयोजनालाई गत असोजमा सरकारले मन्त्रिपरिषद् निर्णय मार्फत राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राख्ने निर्णय गरेको थियो ।

दिवस गुरागाईं

प्रधानमन्त्री ज्यू, ‘तिमी’ प्रति कत्रो झ्वाँक ? (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओली ज्यूबालुवाटार, काठमाडौंभाषाका सम्बन्धमा, त्यसमा पनि खास गरेर आदरार्थी शब्दका सम्बन्धमा पटक–पटक यहाँले गर्नुभएको भाषण सुन्दै आएको छु ।

दिवस गुरागाईं

यसकारण फेरि भारतीय लस्कर

  • दिवस गुरागाईं-
असारको दोस्रो साता– श्यामशरण साउनको पहिलो साता – समन्त गोयलसाउनको तेस्रो साता – विजय चौथाइवालानेपाल भ्रमणमा आएका तीन भारतीय कुटनीतिज्ञ तथा राजनीतिज्ञ हुन् यी ।

दिवस गुरागाईं

प्रधानमन्त्रीका सल्लाहकारहरुको नाममा

दिवस गुरागाईं ।

भनिन्छ, छौंडाहरुआफैं चलमलाउँदैनन्कसैले छोड्छन्,दुःख दिन्छन् !यी छौंडाहरुआफैं चलमलाएका हुन् कीकसैले छोडेका ?कविता जस्तो लाग्ने माथिका हरफहरु ट्वीट हो ।

दिवस गुरागाईं

विकसित देश त्यागेर नेपालमा ‘ला पिज्जा प्वाईन्ट’ (भिडियो रिपोर्ट)

  • दिवस गुरागाईं-
नेपाली समाजका विज्ञहरु भन्छन्- ‘विकसित देशले भिसा फ्रि गरिदिने हो भने नेपाल खाली हुन्छ । ’ अर्थात सबैजसो नेपालीले स्वदेश छोड्छन् ।

दिवस गुरागाईं

यी ११ कारणले दरबार हत्याकाण्डमा सधैं आशंका (भिडियोसहित)

दिवस गुरागाईं ।  ‘पिएम, तपाईं भ्रष्ट हुनुभयो भनेर वाहिरवाट धेरै कुरा आएका छन् । ’ तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नयाँ राजा ज्ञानेन्द्रले यसो भन्ने बित्तिकै कोइरालाले जवाफ फर्काएछन् – ‘महाराजले पनि दाइको हत्या गरे भन्दैछन् ।

दिवस गुरागाईं

यी ५ कारणले आयो गणतन्त्र

२०६५ साल जेठ १५ गते, गणतन्त्र घोषणा भएको दिन । यही दिनको स्मरणमा आज गणतन्त्र दिवस मनाईदै छ । २०६४ चैत्र २८ गते संबिधानसभाको निर्वाचन सम्पन्न भएपश्चात संबिधानसभाको पहिलो बैठकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

दिवस गुरागाईं

मदन भण्डारीको मृत्यु रहस्यमयी बन्नुको १० कारण

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको मृत्यु रहस्यमय ढंगले जीप दुर्घटनामा भएको थियो । उनको मृत्यु रहस्यमय ढंगले भएको थियो भनेर खासगरी एमाले नेताहरुले नै स्थापित गरेका हुन् ।

दिवस गुरागाईं
दिवस गुरागाईंका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी