'कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव अराजनीतिक हो'–प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा (भिडियाे)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिबेला छताछुल्ल भएको छ । गत मंसिर २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए ।