सरोज बस्याल

'कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव अराजनीतिक हो'–प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा (भिडियाे)

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिबेला छताछुल्ल भएको छ । गत मंसिर २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

सरोज बस्याल

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न, 'छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेलाई मदन भण्डारी प्रतिष्ठानप्रति वैरभाव किन ?'

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् ।

सरोज बस्याल

नेकपा फुट्ला कि नफुट्ला ? एक अर्कालाई किनारा लगाउने खेल कति सफल होला ? (भिडियो)

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पछिल्लो विवाद यतिबेला शान्त बनेको छ । बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिनका लागि १० दिनको समय दिएसँगै नेकपाभित्रको पछिल्लो विवाद केहि दिनका लागि शान्त भएको हो ।

सरोज बस्याल

नेकपा विवाद अब कतातिर ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पछिल्लो विवाद यतिबेला शान्त बनेको छ । बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिनका लागि १० दिनको समय दिएसँगै नेकपाभित्रको पछिल्लो विवाद केहि दिनका लागि शान्त भएको हो ।

सरोज बस्याल

नेकपा विवाद : यस्तो रह्यो पछिल्लो ६ दिन 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला फेरि सतहमा आएको छ । गत कात्तिक २१ गते सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाइपास गरी अनौपचारिक बैठक डाकेसँगै नेकपा विवाद फेरि सतहमा आएको हो ।

सरोज बस्याल

नेकपा विवादः यस्तो रह्यो मंगलबारको दौडधूप

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार डाकेको अनौपचारिक सचिवालय बैठक सकिएको छ । मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डसहित सचिवालयका पाँच सदस्य उपस्थित अनौपचारिक बैठक सकिएको हो ।

सरोज बस्याल

नेपाल–भारत सम्बन्धः भारतीय उच्च पदस्थ व्यक्तिको धमाधम नेपाल भ्रमण

काठमाडौं । पछिल्लो समय भारतीय उच्च पदस्थ व्यक्ति नेपाल भ्रमणमा आउने क्रम बढेको छ । कात्तिक महिनामा मात्रै भारतीय दुई उच्च पदस्थ व्यक्ति नेपाल भ्रमणमा आइसकेका छन् भने भारतीय विदेश सचिव अबको केही दिनमै नेपाल भ्रमणमा आउने समाचार विवरणहरु सार्वजनिक भएका छन् ।

सरोज बस्याल

नेकपा विवादः वरिष्ठ नेता नेपाललाई बालुवाटारमै बोलाएर के भने प्रधानमन्त्री ओलीले ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर करिब २ घण्टाभन्दा बढी भेटवार्ता गरेका हुन् ।

सरोज बस्याल

प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर पार्टी एकताको रक्षा गर्न नेपाल पक्षसँग मागे साथ

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई भेटवार्ताका लागि बालुबाटारमै बोलाएका हुन् ।

सरोज बस्याल

व्यापक विरोधपछि माननीयहरुको दशैं भत्ता धमाधम फिर्ता गर्ने लहर

काठमाडौं । यतिबेला नेपाली राजनीतिक वृतमा दशैं भत्ता फिर्ता गर्ने होडबाजी चलेको छ । संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सत्ताधारी र प्रतिपक्षी दलका सांसदहरुले तलब र दशैं भत्ता लिएको समाचार विवरण सार्वजनिक भएसँगै दशैं भत्ता फिर्ता गर्ने होडबाजी चलेको हो ।

सरोज बस्याल

मन्त्रिमण्डल पुनर्गठनपछिको प्रश्न, 'पूर्व रक्षामन्त्री पोखरेलको शक्ति खुम्चियो कि तन्कियो ?'

काठमाडौं । बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

सरोज बस्याल

मन्त्रिमण्डल पुनर्गठन, अर्थमन्त्री बने विष्णु पौडेल

काठमाडौं । बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

सरोज बस्याल

उपाध्यक्ष गौतम विरुद्धको सुनुवाइ आज पनि स्थगित, अब दशैं अगाडि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ ।

सरोज बस्याल

तत्कालका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । कर्णाली प्रदेशमा आइतबारदेखि सतहमा आएको विवाद मिल्ने भएको छ । मंगलबार माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि कर्णाली प्रदेशको विवाद मिल्ने भएको हो ।

सरोज बस्याल

ओली-प्रचण्डको बाक्लो भेट तर हात लाग्यो शुन्य (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

सरोज बस्याल

नेकपाका दुई अध्यक्ष बीच छलफल, दशैंपछि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको छ ।

सरोज बस्याल

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न नहुने पक्षमा मतदान गर्ने चार सांसद को हुन् ?

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंगलबार दिउँसो प्रदेशको नाम लुम्बिनी राख्न गरिएको मतदानमा उक्त प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो ।

सरोज बस्याल

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतबाट पारित

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंगलबार दिउँसो प्रदेशको नाम लुम्बिनी राख्न गरिएको मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो ।

सरोज बस्याल

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पारित

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंंगलबार बसेको प्रदेश सभाको बैठकले दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।

सरोज बस्याल

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलि पुनः बस्ने

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् । प्रदेश सभाको सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसदहरुले तोडफोड गरेका हुन् ।

सरोज बस्याल

प्रदेश ५ को राजधानी दाङ सारिएको भन्दै बुटवलमा प्रदर्शन, प्रदर्शनकारी भन्छन् 'नेकपाका नेतालाई पार्टी प्यारो कि जनता ?'

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै बुटवलमा प्रदर्शन भएको छ । गत शुक्रबार ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए ।

सरोज बस्याल

बालुवाटार हुँदै ललितपुरको सानेपासम्म कोरोनाको बुलेट यात्रा...

‘‘ह्वाइट हाउसमा देखिएको केही समयमै बालुवाटार हुँदै ललितपुरको सानेपासम्म कोरोनाको बुलेट यात्रा’’काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोेना भाइरस अर्थात कोभिड–१९ बाट अर्थतन्त्रका साथै विश्व राजनीतिमा समेत नराम्रोसँग असर परेको छ ।

सरोज बस्याल

डा. युवराज खतिवडाको वरिपरी घुमेको नेपाली राजनीति

काठमाडौं । पूर्वअर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार समेत रहेका डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सरोज बस्याल

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको भावुक ब्रिफिङ, 'यो नै अन्तिम बैठक पनि बन्न सक्छ‌‌...!'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा डेढ घण्टे भावुक ब्रिफिङ गरेका छन् ।

सरोज बस्याल
सरोज बस्यालका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी