१० असोज २०७८ आइतबार
बमबहादुर मिश्र

राष्ट्र बैंकको निर्देशनले बैंक-वित्तीय संस्थालाई ‘ब्रेक’ लगाउँदैन

निर्देशनमा बैंक तथा वित्तीय संस्थाका लागु हुँदै आएका पुराना व्यवस्था परिमार्जन गरिएको छ, जसमा राष्ट्र बैंकको निर्देशनले बैंकहरूलाई गत आवको ऋण उठाउने समय थपसँगै लाभांश वितरणमा कडाइ गर्दै प्रोभिजन थप गरेको छ ।

बमबहादुर मिश्र
बमबहादुर मिश्रका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी