ओली–माधवको पशुपति यात्रा, अब पालो प्रचण्डको!
नेता नेपाल र पन्तले पशुपतिनाथबारे व्यक्त गरेको धारणाप्रति नेपालका धार्मिक संघ–संगठनले विज्ञप्तिमार्फत् अभिव्यक्ति फिर्ता र माफी माग्नुपर्ने माग राखेका थिए।

‘आइतबार हाम्रो देशका ठूला नेता पूर्वप्रधानमन्त्री माधव नेपाल पशुपतिनाथ दर्शन गर्न आउनुभएको थियो,’ उनले भने।