२ जेठ २०७९ सोमबार
1
भरत शर्मा

देउवाले विश्वासको मत लिएपछि मात्रै मोदीको शुभकामना!

देशको राजनीतिमा खिचडी पकाएजस्तो सिद्धान्त, विचार र आदर्शभन्दा पनि सत्ताको चास्नीका लागि राजनीति खेल भइरहेको छ। जनताले मत दिएका नेताहरू गुट र फुटको खेलमा छन्।

भरत शर्मा

खोपमा झेलः भारतबाट आउँदै आउँदैन, सरकार अरु देशसँग पहलै गर्दैन

सरकारले भारतबाट खोप आउने आसमा पाका उमेरका वृद्ध समूहलाई खोप दिने अभियान सुरु गर्याे। तर, दोस्रो डोजको जोहो नगरिकन अभियान सुरु गरिदिँदा अहिले उनीहरु पनि खोपबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ।

भरत शर्मा

भारतबाट अब खोप आउँदैन, चीन र रुसबाट कसरी ल्याउने?

दुई देशले उपहार दिएकोबाहेक १० लाख खोप भारतबाट ल्याइए पनि बाँकी १० लाख खोप दिन नसक्ने भन्दै भारतले खोप निर्यातमा रोक लगाएको छ।

भरत शर्मा

महामारीविरुद्ध भारतलाई चीनको साथ : छिमेकी ‘शत्रु’ नै भए पनि टुलुटुलु हेर्न सकिँदैन

विहीबार चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी एस जयशंकरलाई पत्र लेखेर महामारीविरुद्व लड्न पूर्ण रुपमा साथ दिने आश्वासन दिएका थिए।

भरत शर्मा

कहाँ चुके दलहरू?

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ काङ्गेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल, जसपाका नेता महन्त ठाकुरको राजनीतिक ‘चर्तिकला’ हेरेर दिक्क भएका जनताले शनिबार ‘लोकतन्त्र दिवस’को सम्झना गरेका छन्।

भरत शर्मा

ओली–माधवको पशुपति यात्रा, अब पालो प्रचण्डको!

नेता नेपाल र पन्तले पशुपतिनाथबारे व्यक्त गरेको धारणाप्रति नेपालका धार्मिक संघ–संगठनले विज्ञप्तिमार्फत् अभिव्यक्ति फिर्ता र माफी माग्नुपर्ने माग राखेका थिए।

भरत शर्मा
भरत शर्माका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी