भीम भूर्तेल

राजेन्द्र महतोको ‘बहुराष्ट्रिय राज्य’ फण्डाको अन्तर्य

राजेन्द्र महतोको अहिले बजारमा चर्चा छ। उनले केपी ओली नेतृत्वको सरकारको क्याबिनेटमा उपप्रधान तथा सहरी विकास मन्त्रीको रूपमा सपथ लिए।

भीम भूर्तेल

ढुङ्गा, बालुवा र गिट्टी निर्यातः आर्थिक उन्नतिको प्रस्थान विन्दु

आगामी आर्थिक वर्षको आय व्ययको विवरणमार्फत् सरकारले बालुवा ढुङ्गा, र गिट्टी निर्यात गरेर व्यापारघाटा कम गर्ने योजना सार्वजनिक गरेसँगै यसको चौतर्फी विरोध भइरहेको छ।

भीम भूर्तेल

राजतन्त्र हुँदा सबै ठिकठाक थियो त?

भारत, हरिद्वारको महाकुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजकीय सम्मान दिइएपछि राजसंस्था चाहनेहरू उत्साही भएका छन्। मुलुकमा फेरि राजतन्त्र स्थापना हुनुपर्छ भन्ने तर्क उनीहरूले उठाउँदै आएका छन्।

भीम भूर्तेल
भीम भूर्तेलका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी