१० असोज २०७८ आइतबार
Bikash Acharya
विकास आचार्य विकास आचार्य केन्द्रविन्दुका लागि राजनीतिक विधामा कलम चलाउँछन्।   

न एमाले भनेर बस्नु, न समाजवादीमा लाग्नु, एमालेका १० भाईको १० बुँदेले पार्यो बिचल्ली

यो बीचमा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि झन् १० बुँदे सहमति पक्षधर नेताहरू चिढिएका हुन् ।

विकास आचार्य

देउवाले न सरकार चलाउन सके, न पार्टी मिलाउन

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै कारणले पार्टीभित्र र आम–नागरिकबीच पछिल्लो समय आलोचनाको केन्द्रमा छन्।

विकास आचार्य

सार्वजनिक रुपमै झापड र जुत्ता खाने नेताः कुन नेताले कहाँ भेटे झापड र जुत्ता?

मुलुकमा संघीयताको सफल कार्यान्वयनपछि बनेका प्रदेश र स्थानिय तह र त्यसका जनप्रतिनिधिहरूले पनि बेला–बेला सार्वजनिक स्थानमा कुटिने गरेका छन्। कुटाई जुत्ता वा झापड खानु सामान्य कुरा होइन।

विकास आचार्य

सभामुख सँगको रिस संंसदमा: संसद् बन्धक कहिलेसम्म ?

सोमबारको बैठकमा आफ्नो पार्टीले विरोध गरिरहँदा सत्तापक्षले एकतर्फी रूपमा बजेट पारित गरेको भन्दै एमालेले असन्तुष्टी जनाएको छ। एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएको आरोप लगाएको छ।

विकास आचार्य

संविधान दिवसः आम नागरिकहरूलाई छैन हर्ष

दल र दलका नेतृत्व आ–आफ्नो स्वार्थमा दिवस मनाउने र नमनाउने गरेतापनि ती सबै कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन्।

विकास आचार्य

प्रधानमन्त्री देउवाको हेलचेक्र्याइले दश अध्यादेश स्वतः निष्कृय

प्रधानमन्त्री शेरबहादुर देउवाले तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दर्जन बढी अध्यादेश निष्कृय बनाई दिएका छन्।

विकास आचार्य

२२ दिनको मन्त्री के बन्नु भनेर अफर नै त्यागेँः राजकुमार ओझा

प्रदेश १ सरकारले बुधबार अचानक दुई मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेको छ। आफू स्पष्ट अल्पमतमा रहेको र अहिलेको अवस्थामा पद पनि १० दिन मात्र बाँकी रहेको अवस्थामा पनि उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विकास आचार्य

गठबन्धनको सरकार बनेपछि सुरुमा प्रदेश १ को नामकरण गर्छाैंः राजेन्द्र राई

प्रदेश १ मा नेकपा (एस) बाट राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा छ, जसको लागि नेकपा एस प्रदेश १ ले राईलाई संसदीय दलको नेता पनि बनाइसकेको छ।

विकास आचार्य

सभामुखले पेलेरै जान्छु भन्ने सोच्नु भएको होला, एमालेले त्यो हुन दिँदैनः विशाल भट्टराई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको पहिलो बैठक नेकपा एमालेले विरोध गरेपछि १५ मिनेट रोके र एमालेका प्रमुख सचेतकसहितको टोलीसँग वार्तामा बसेका थिए।

विकास आचार्य

६ वटा प्रदेशमा नेकपा (एस) ले पायो मान्यता, को-को बन्दैछन् संसदीय दलको नेता?

नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा पनि मान्यता पाएको छ। गएको भदौ ९ गतेबाट नै केन्द्रीय संसदमा दलको मान्यता पाए पनि प्रदेश संसदमा दलको मान्यता पाएको थिएन।

विकास आचार्य

मुख्य राजनीतिक दल अनिर्णयका बन्दीः के होला त एमसीसी पास ?

सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा रहदा अन्य दलहरूले चुईक्क मुख खोल्न सकेका छैनन्।

विकास आचार्य

एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष, सभामुखको भूमिकालाई लिएर चर्को आलोचना

नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ।

विकास आचार्य

प्रदेश र स्थानिय तहका जनप्रतिनिधिलाई दल रोज्ने आज अन्तिम दिन

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट अलग हुन चाहना गर्ने जनप्रतिनिधिहरूलाई सनाखत गर्न दिएको समयसीमा आज सकिँदैछ।

विकास आचार्य

मन्त्रिपरिषद् विस्तार नहुनुको यस्ता छन् दुई कारण

पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सरकार गठनको तीन साता पुग्न लाग्दै गर्दा प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, सरकार विस्तारको सवालमा हामीसँग ‘कोचिङ’ पो लिने हो कि?’

विकास आचार्य

सरकारद्वारा संसद् अधिवेशन आह्वान, प्रतिपक्ष दल भन्छः हेरौं कसरी चलाउछौं !

पोखरेलले सभामुख सापकोटा सभामुख नभई प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी गरे, ‘सभामुखको गतिविधि हेर्नुस्, त्यो संवैधानिक ओहोदा हो। तर, अहिले प्रचण्डको निर्देशन पालना गर्ने कार्यकर्ता जस्तो बनेका छन्’, उनले भने, ‘आउँदो संसद् कसरी चलाउँछन्, त्यसको हिसाबकिताब त्यहीँ गर्छौं।’

विकास आचार्य

‘मालदार’ मन्त्रालय हात पार्न तँछाडमछाड, मन्त्रिपरिषद् विस्तार ढिलो भइसक्यो

सरकार गठनको ५१ दिन बितिसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन।

विकास आचार्य

एमाले र एकीकृत समाजवादीको जोड घटाउः प्रदेश दुई बाहेक सबैमा एमाले बलियो (सूचीसहित)

एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ। सँगै एमालेले आफ्नो प्रभाव पर्ने क्षेत्रमा सांसदहरूलाई नयाँ पार्टीमा सनाखत गर्नबाट रोक्न नेताहरूलाई खटाएको छ।

विकास आचार्य

माधव पक्षका यी १० सांसदले साथ छाड्दैछन् मुख्यमन्त्री भीम आचार्यलाई (सूचीसहित)

एमाले विभाजनको प्रभावले मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन्। त्यसो त प्रदेश एकमा एमाले फुट हुनुअघिसम्म उक्त पार्टीको स्पष्ट एकल बहुमत रहेको थियो।

विकास आचार्य

भीम रावलहरूले माधव नेपाललाई उक्साएर आखिर छाडिदिएः सोमप्रसाद पाण्डे

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आधिकारिक रूपमा विभाजित भएपछि को कता समाहित हुने भन्नेमा नेताहरूबीच रस्साकस्सी छ।

विकास आचार्य

०५४ सालमा नीतिगत कारणले एमाले फुटेको थियो, यसपालि सत्ताको लोभले फुट्योः सीपी मैनाली

पछिल्लो समय नेकपा एमाले आधिकारिक रूपमा फुटेपछि त्यसको बाछिटा केन्द्रमा मात्र नभएर प्रदेश र स्थानीय तहमा पनि देखिन थालेको छ।

विकास आचार्य

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा, विश्वासको मत पाउने सम्भावना न्यून

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले भने मुख्यमन्त्री शाक्य नयाँ दलमा आए सरकारले निरन्तरता पाउने अन्यथा एक महिनापछि सरकार परिवर्तन हुने बताउछन्।

विकास आचार्य

भीम आचार्य नेतृत्वको प्रदेश एक सरकारको आयु एक महिना !

आचार्य २०७४ साल माघ २६ गते शुक्रबार भएको एमाले संसदीय दलको नेता चुन्न गरिएको निर्वाचनमा एमाले पोलिटब्युरो सदस्य राईसँग २ मतले पराजित भएका थिए।

विकास आचार्य

साथ नदिएका नेताहरुप्रति कुनै गुनासो छैनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन्।

विकास आचार्य
विकास आचार्यका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी