१० असोज २०७८ आइतबार
डेनियल स्टोल्ट

अमेरिकी वैज्ञानिक भन्छन्-२० हजार वर्षअघि पनि फैलिएको थियो 'कोरोना महामारी'

वैज्ञानिकहरूका अनुसार २० हजार वर्षअघि पूर्वी एसिया क्षेत्रमा कोरोना महामारी फैलिएको थियो। त्यस क्षेत्रका मानिसको अनुवंशीय स्वरूपमा महामारीको प्रभाव पाइएको उनीहरूको निष्कर्ष छ।

डेनियल स्टोल्ट
डेनियल स्टोल्टका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी