1
1
Kendrabindu - News & Articles from Nepal
devika
देविका घर्ती मगर देविका घर्ती मगर केन्द्रबिन्दुका लागि समसामयिक तथा राजनीतिक विधामा कलम चलाउँछिन्।   

मन्त्री फिर्ता प्रकरणः के नयाँ मन्त्रीको सपथ होला !

संघीय संसद्‍मा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेटको विषयमा छलफल चलिरहेका बेला गत आइतबार सत्ताघटक नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा रहेका ४ जना मन्त्रीलाई फिर्ता बोलाएर ती मन्त्रीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गर्‍यो।

देविका घर्ती मगर

बजेटमाथि एमालेको टिप्पणी: 'सरकारले भोट माग्ने हिसाबले बजेट ल्यायो'

सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा बजेट प्रस्ताव प्रस्तुत गरेको छ ।

देविका घर्ती मगर

यी हुन् एमाले, कांग्रेस र माओवादीले विरासत गुमाएका पालिकाहरू (भिडियाेसहित)

स्थानीय तह निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा गुमेको विरासत फर्काउँदै कांग्रेस पहिलो दल बन्ने पक्का भएको छ।

स्थानीय निर्वाचन: यी चार युवा जो पुगे पालिकाको कार्यकारी पदमा (भिडियाे)

स्थानीय निर्वाचनको मतगणना जारी छ । देशभरका ७ सय ५३ पालिकामध्ये ६ सय पालिकाको नतिजा आइसकेको छ । नतिजा आएको पालिकामध्ये केही पालिकामा रोचक नतिजा आएको देखिन्छ ।

आफ्नै पालिका जोगाउन नेताहरुलाई हम्मेहम्मे

स्थानीय निर्वाचन अन्तर्गत हालसम्म देशभरका ७५३ वटा पालिकामध्ये झण्डै दुई सय पालिकाको नतिजा आइसकेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि अहिले मतगणना तीव्र रुपमा चलिरहेको छ ।

के घट्ला त बदर मत !

स्थानीय तहको निर्वाचनको मतदान हुने दिन नजिकिँदैछ । उक्त निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ ।

देविका घर्ती मगर

स्थानीय निर्वाचनमा ५० प्रतिशतभन्दा माथिको परिणाम ल्याउँछाैं : शंकर पोखरेल

पाँचदलीय सत्ता गठबन्धनको एकातिर चुनावी तालमेल छ भने अर्कोतिर प्रतिपक्षी नेकपा एमाले एक्लै गठबन्धनका विरुद्ध चुनाव लड्दैछ। २०७४ सालको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मतका साथ पहिलो दल बनेको एमालेलाई यो निर्वाचनमा गठबन्धनसँग लड्न सहज भने छैन ।

देविका घर्ती मगर

ललितपुरमा चिरिबाबु र हरिकृष्णको दोहोरो ‘ब्याटल’

स्थानीय तह निर्वाचनमा काठमाडौँ उपत्यकाको अर्को महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनका दुई प्रतिस्पर्धीबीच नै यसपटक पनि प्रतिस्पर्धा हुँदैछ।

देविका घर्ती मगर

काठमाडौँ महानगर : यसरी हुँदैछ चुनावी प्रतिस्पर्धा

स्थानीय निर्वाचनको मतदान हुने दिन नजिकिँदैछ। चुनावमा होमिएका उम्मेदवारहरू मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन्।

देविका घर्ती मगर

गठबन्धन र एमालेमा शक्तिशाली को ?, यस्ता छन् कारण

निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडा सदस्यका लागि १ लाख ४५ हजार बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

देविका घर्ती मगर

यी हुन् मेयरपदका १० चर्चित उम्मेदवार

देश यतिबेला निर्वाचनमय बनेकाे छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा स्थानीय जनप्रतिनिधिका निम्ती देशभरका ७५३ स्थानीय तहमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

देविका घर्ती मगर

यी हुन् गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने महिला उम्मेदवार (भिडियाेसहित)

वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि विभिन्न दलबाट महानगर, उपमहानगर र गाउँपालिकामा उम्मेदवारी दिने संख्या ९ प्रतिशत पनि पुगेको छैन।

देविका घर्ती मगर

यी हुन् महानगर,उपमहानगर र नगरपालिकामा मेयरका महिला उम्मेदवार (भिडियाेसहित)

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दलहरूले मनोनयन दर्ता गरिसकेका छन् । देशभरका ७५३ स्थानीय पालिकाका लागि राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार मनोनयन दर्ता गरेका छन् ।

देविका घर्ती मगर

जहाँ भत्कियो सत्तागठबन्धनः प्रतिपक्षी दलसँग समेत तालमेल

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले केन्द्रमा गरेको चुनावी तालमेल जिल्लाहरूमा लागू नहुँदा गठबन्धन देशैभर अप्ठ्यारोमा परेको छ।

देविका घर्ती मगर

गठबन्धनबाट प्रमुख/अध्यक्षमा उम्मेदवारी दिने महिला उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले ६ महानगर र १ उपमहानगरपालिकामा गठबन्धन गरेको छ। यी बाहेक नगरपालिका र गाउँपालिकाहरूमा पनि स्थानीय आवश्यकता हेरेर पाँच दलले गठबन्धन गरेका हुन्।

देविका घर्ती मगर

यी हुन् २ उपमहानगर, ९ नगर र १५ गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ।

देविका घर्ती मगर

यी हुन् एमालेका महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरू (सूचीसहित)

नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ।

देविका घर्ती मगर

एमालेको घोषणापत्र: फुसको छाना विस्थापित, घरविहीनलाई सुरक्षित आवास

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

देविका घर्ती मगर

गठबन्धनको भागबन्डाले मिल्ला त एमालेलाई राहत ?

पाँच दलीय सत्ता गठबन्धनको निर्णयले प्रतिपक्षी दल नेकपा एमालेलाई फाइदा हुने देखिएको छ । मंगलबार बसेको सत्ता गठबन्धको बैठकले महानगरपालिकाको भागबन्डामा लगभग सहमति जुटाएको छ ।

देविका घर्ती मगर
देविका घर्ती मगरका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी