६ महानगरपालिका, जहाँ यी उम्मेदवारको छ अग्रता
स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना भइरहेको छ।
स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणना भइरहेको छ।
भारतका प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो ।
स्थानीय तहको निर्वाचनको मतदान हुने दिन नजिकिँदैछ । उक्त निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ ।
पाँचदलीय सत्ता गठबन्धनको एकातिर चुनावी तालमेल छ भने अर्कोतिर प्रतिपक्षी नेकपा एमाले एक्लै गठबन्धनका विरुद्ध चुनाव लड्दैछ। २०७४ सालको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मतका साथ पहिलो दल बनेको एमालेलाई यो निर्वाचनमा गठबन्धनसँग लड्न सहज भने छैन ।
स्थानीय तह निर्वाचनमा काठमाडौँ उपत्यकाको अर्को महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनका दुई प्रतिस्पर्धीबीच नै यसपटक पनि प्रतिस्पर्धा हुँदैछ।
स्थानीय निर्वाचनको मतदान हुने दिन नजिकिँदैछ। चुनावमा होमिएका उम्मेदवारहरू मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन्।
निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडा सदस्यका लागि १ लाख ४५ हजार बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
देश यतिबेला निर्वाचनमय बनेकाे छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा स्थानीय जनप्रतिनिधिका निम्ती देशभरका ७५३ स्थानीय तहमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि विभिन्न दलबाट महानगर, उपमहानगर र गाउँपालिकामा उम्मेदवारी दिने संख्या ९ प्रतिशत पनि पुगेको छैन।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दलहरूले मनोनयन दर्ता गरिसकेका छन् । देशभरका ७५३ स्थानीय पालिकाका लागि राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार मनोनयन दर्ता गरेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले केन्द्रमा गरेको चुनावी तालमेल जिल्लाहरूमा लागू नहुँदा गठबन्धन देशैभर अप्ठ्यारोमा परेको छ।
आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले ६ महानगर र १ उपमहानगरपालिकामा गठबन्धन गरेको छ। यी बाहेक नगरपालिका र गाउँपालिकाहरूमा पनि स्थानीय आवश्यकता हेरेर पाँच दलले गठबन्धन गरेका हुन्।
स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ।
नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पाँच दलीय सत्ता गठबन्धनले सहमति हुन नसकेका पालिका तथा वडाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।
पाँच दलीय सत्ता गठबन्धनको निर्णयले प्रतिपक्षी दल नेकपा एमालेलाई फाइदा हुने देखिएको छ । मंगलबार बसेको सत्ता गठबन्धको बैठकले महानगरपालिकाको भागबन्डामा लगभग सहमति जुटाएको छ ।
सत्ता गठबन्धनको महानगर र उपमहानगरपालिका भागबन्डाका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वस्थायी कमिटीका सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।
नेकपा (माओवादी केन्द्र) दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
स्थानीय तह निर्वाचनको मिति संघारमा आइसकेको छ। निर्वाचन नजिकिएसँगै दलहरू उम्मेदवार छनौटमा केन्द्रित भएपनि पाँच दलीय सत्ता गठबन्धनमा आन्तरिक किचलो बढ्दै गएको छ।
विभिन्न मुलुकमा कला क्षेत्रबाट आएर थुप्रै 'सेलिब्रेटी'हरू राजनीतिमा जमेका छन्। उनीहरू राजनीतिक दलमा आवद्ध मात्र भएका छैनन् राजनीतिकरूपमा सफल पनि भएका छन्।
केन्द्रमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर उम्मेदवार छनौट कार्यमा जुटिरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धमाधम उम्मेदवार छनौट कार्य गरिरहेको छ।
हामी वर्ष २०७८ लाई बुधबार मध्यरातबाट बिदाइ गर्दै वर्ष २०७९ लाई स्वागत गर्दैछौं। समग्रमा यो वर्ष पनि हामीले कोरोना महामारीबाटै गुज्रनु पर्यो ।
आन्तरिक मागभित्रै गठबन्धन अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भरतपुरमा महानगरमा एमाले नेता विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।